• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाँकेमा १९३ कुष्ठरोगी
  • ५२ मिनेट 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • ५४ मिनेट 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • ५६ मिनेट 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ घण्टा 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ८ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • ८ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • २० घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १ दिन 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. विपद्पछि सरुवा रोगको प्रकोप

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

उपचारको पैसा तिर्न नसकेर बडिगाडका सार्की ३ महिनादेखि अस्पतालमा बन्दी

  •  सोमबार, असार ११, २०८० मा प्रकाशित

बागलुङ । बडिगाड गाउँपालिका वडा न ९ का सन्ते सार्की अहिले मृत्युसँग लडिरहनुभएको छ ।

सार्कीको कालो दिन मिति २०७९ साल मङ्सिर २३ गतेबाट सुरु भएको हो बाख्रालाई घाँस काट्न जाँदा ढिस्कोबाट लडी उहाँको छाडीको गर्धन भाँचिएको थियो । गर्धन भाँचिए लगत्तै उहाँलाई उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो ।

केही महिना उहाँको त्यहाँ उपचार भयो तर शरीरको तल्लो भाग नचलेपछि उहाँ ओछ्यानमै मात्र सुतिराख्नुपर्ने भयो । ओछ्यानमा बढी सुत्दासुत्दै मलद्वार माथिल्लो भागमा घाउ भयो । घाउ केही बढ्दै गएपछि उहाँमा थप समस्या आइलाग्यो । अस्पतालले गाउँमा गएर कुनै मेडिकलमा सामान्य उपचार गराए ठिक हुने सुझाव दियो ।

उहाँ अस्पतालबाट बडिगाड फर्किनुभयो । स्थानीय मेडिकलमा लगेर घाउको उपचार गराएपछि ८ ÷९ दिनमा सार्कीलाई झन समस्या भयो । घाउ अप्रत्याशित रुपमा ठूलो हुँदै गयो । उहाँको श्वासप्रश्वासमा पनि समस्या भयो । पुन उहाँलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगियो । सार्कीलाई ११ दिनसम्म आइसियुमा राखेर उपचार गरियो ।

आइसियुबाट निकाली सामान्य वार्डमा सारियो । उहाँलाई छाला सम्बन्धि डाक्टरबाट उपचार गराइयो । घाउको मासु बिग्रेको भन्दै मलद्वारको घाउको मासु काटियो । त्यसपछि अस्पतालले अब यहाँ हुन सक्दैन भन्दै अस्पतालबाट डिस्चार्ज हुन ताकेता गरिरहेको सार्कीले बताउनुभयो ।

गर्धनको उपचारका लागि १२ देखि १३ लाख खर्च गरेको र अहिले हातमुख जोड्दै पैसा पनि नभएको उहाँको गुनासो छ । उहाँको पैसाको अभावमा झन कष्टकर रुपमा समय कटिरहेको छ ।

“न उपचार नै सफल भयो, न खाना खाएको पैसा नै तिर्न सकेको छु । अस्पतालले रु.३ लाख बुझाउन भनेको छ । होटलमा १ लाख ५० हजार तिर्न बाँकी छ । तर अब पैसा आउने ठाउँ छैन। ” । सार्कीले भन्नुभयो ।

“९ महिना उपचार गरेपनि अहिले डाक्टरहरूले उपचार सफल नहुने र अन्त कतै जानु भनेका छन्। पैसा नतिरेसम्म अस्पतालबाट निस्कन पनि दिँदैन ।” सार्कीले रुँदै भन्नुभयो ।

सामान्य परिवारका सार्कीलाई उपचारका लागि गाउँघरमा सहयोग पनि उठाएर केही रकम जम्मा पारी सहयोग गरिएको थियो । दुई जटा छोरा अहिले अस्पतालबाट बुबालाई निकाल्न सकिन्छ की भनेर काम खोज्दै डिल्ली गएको उहाँले बताउनुभयो । “अरू उपाय केही भएन । छोराहरूले नोकरी गरेर १०÷२० हजार पठाउँछौँ भन्दै इन्डिया गएका छन्।”, उहाँले भन्नुभयो ।

घाउ हेर्न सकिने अवस्थाको छैन । निकै बिग्रेको छ । पैसा सकिएपछि अस्पतालले उपचार नगरी निस्कन भन्नु, पैसा तिर्न नसकेपछि अस्पताल मै बन्दी जस्तो बन्नु दुखद भएको दलित अभियन्ता रोशन विश्वकर्माले जानकारी दिनुभयो ।

“स्वस्थ भएर घर जान मन थियो तर त्यो त भएन भएन मृत्यु बोकेर घर जानलाई पनि अस्पतालमा तिर्नको लागि तीन लाख र होटलमा तिर्नका लागि १ लाख ५० हजार पैसा छैन । मत अस्पतालमा पनि पनि कैदी जीवन बाँचेको छु । खै मलाई यहाँबाट पार लगाउने को होला ?।” सार्कीले भन्नुभयो ।

सोमबार, असार ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाँकेमा १९३ कुष्ठरोगी
विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

लोकप्रिय

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

ताजा

बाँकेमा १९३ कुष्ठरोगी

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

सङ्घीय अस्पतालमा शवगृह बनाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.