• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ३ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ७ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ८ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ८ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ८ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १० घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ११ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १३ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

स्वास्थ्य क्षेत्रको सुधार र व्यवस्थापन गर्दैछौँ : मुख्यमन्त्री शाह

  •  मङ्गलबार, असार २६, २०८० मा प्रकाशित

महेन्द्रनगर ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यहाँको स्वास्थ्य क्षेत्रको सुधार र व्यवस्थित गर्दै लैजाने कुरामा प्रदेश सरकार सक्रियताका साथ अघि बढेको बताउनुभएको छ ।

महेन्द्रनगरमा आज आयोजित कञ्चनपुर पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले नयाँ आर्थिक वर्षको बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई क्षमताले भ्याएसम्मको समावेश गरिएको उल्लेख गर्नुभयो । खोपको महत्वबारे ९० प्रतिशत नागरिकलाई कोरोना महामारीका बेला जानकारी भएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकार खोप अभियान निरन्तर गर्ने र त्यसका लागि आवश्यक तयारीका साथ अघि बढ्ने बताउनुभयो ।

“बजेटमा समावेश गरिएको स्वास्थ्य क्षेत्रको विषय प्रर्याप्त भयो भन्ने होइन”, उहाँले भन्नुभयो । आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिमले यर्थातपरक बजेट ल्याएको मुख्यमन्त्री शाहको भनाइ थियो । आफ्नो आयस्रोत र साधनस्रोतको अवस्था हरेर सोही अनुसार आगामी आर्थिक वर्षको बजेट ल्याइएको उहाँले दाबी गर्नुभयो ।

महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन जडानका लागि नयाँ बजेटमा रकम विनियोजन गरिएको उहाँले जानाकारी दिनुभयो । “महाकाली अस्पतालमा सो सेवा दिनु निकै आवश्यक छ”, मुख्यमन्त्री शाहले भन्नुभयो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दयाकृष्ण पन्तले यसअघि पालिकास्तरमा पूर्णखोप सुनिश्चितता गरिएको जानकारी दिनुभयो । गत वैशाखमा छुटेकालाई खोप लगाउनकै लागि खोप महिनाका रुपमा मनाएको उहाँले बताउनुभयो ।

पन्तले भन्नुभयो,“कञ्चनपुरमा एक सय ३९ खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिएको हो ।” उहाँले टोल–टोल, घर–घरमा पुगेर महिला स्वास्थ्य स्वय्म सेविका तथा स्वास्थ्यकर्मीको टोली खोप अभियानका क्रममा खटिएको बताउनुभयो । सो अवसरमा कञ्चनपुरका नौवटै पालिकाबाट एक÷एक महिला स्वास्थ्य स्वय्म सेविका तथा स्वास्थ्यकर्मीलाई नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य मधु भारती, यहाँका नौवटै पालिकाका प्रमुख÷तथा उपप्रमुख, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी र सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा जगदीश जोशीलगायतको सहभागिता थियो । रासस

मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.