• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १२ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १२ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

‘वर्न सर्भाइभर्स्’ सम्मेलनमा डा भण्डारीले सुनाउनुभयो अनुभव

  •  सोमबार, असोज २२, २०८० मा प्रकाशित

काठमाडौँ । केही महिनाअघि आगलागीबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीले जलनसम्बन्धी अनुभव र अठोट अन्तर्राष्ट्रिय मञ्चमा सुनाउनु भएको छ ।

अमेरिकाको वासिङ्टन डिसीमा शनिबार सुरु भएको ‘वर्न सर्भाइभर्स्’ सम्मेलनमा उहाँले जलनबाट शरीरमा चोट लागेर कमजोर भएपनि आत्मबलमा कुनै असर नगरेको बताउनुभएको उहाँको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सांसद भण्डारीले आगोले कुनै व्यक्तिको शरीरसँगै भावना पनि जलाएको र परिवारका सदस्यहरूको शक्ति कमजोर बनाएको बताउनुभएको थियो । उहाँले भन्नुभयो, “मेरो जस्तो विकासशील देशमा त यसले आर्थिक रूपमा पनि जलाउँदो रहेछ ।”

नेता भण्डारीले शारीरिक, मानसिक र पारिवारिक रुपमा जलेपनि आफूले भने पुनर्जीवन पाएकाले अबको जीवन आगोको चोटबाट बच्न सचेतना जगाउन र जलेकाहरूको उपचारमा सघाउन केन्द्रित गर्ने अठोट पनि विश्व समुदाय सामु व्यक्त गर्नुभयो ।

उहाँले यस प्रकारका घटना न्यूनीकरणका लागि यस क्षेत्रमा योगदान गर्न सके मात्रै आफ्नो पुनर्जन्मको सार्थकता रहने बताउनुभयो । अन्तर्राष्ट्रिय समुदायबीचमा आफ्नो अनुभव र जलनसम्बन्धी नेपालको अवस्थाबारे जानकारी गराउन र अन्तर्राष्ट्रिय अभ्यास, अनुभव र सहयोग नेपाल भित्र्याउन आफू उत्सुकताका साथ सम्मेलनमा सहभागी भएको उहाँको भनाइ थियो ।

सम्मेलन आयोजक संस्था ‘फिनिक्स सोसाइटी फर बर्न सर्भाइभर्स’बाट जलेका बिरामीको आवश्यकता र चुनौती बुझेर उनीहरूका लागि थप चिकित्सा अनुसन्धानका मुद्दालाई सम्बोधन गर्न सहयोगको अपेक्षा गरेको उल्लेख गर्नुभयो । त्यसैगरी विश्वव्यापीरुपमा जलनको सचेतना, उपचार, हेरचाह र अनुसन्धानलाई प्राथमिकता दिन सम्बन्धित देशका सरकारलाई दबाब दिनुपर्ने, विश्वव्यापी रूपमा जलेर बाँचेकाहरूका लागि अभिभावकत्व प्रदान गर्नुपर्ने, पीडितका परिवारलाई भरपर्दो सहयोग प्रदान गर्नुपर्नेतर्फ पनि उहाँले ध्यानाकर्षण गराउनु भएको थियो ।

सम्मेलनमा नेता भण्डारीसँगै उहाँकी धर्मपत्नी डा लक्ष्मी पाण्डेय, जलन विशेषज्ञ प्रा डा शङ्करमान राई, फिजियो थेरापी विज्ञ मोहन डङ्गोल सहभागी हुनुहुन्छ ।

कांग्रेस नेता भण्डारीको काठमाडौँको बुद्धनगरस्थित निवासमा गत फागुन ३ गते राति आगलागी हुँदा जलेर घाइते हुनुभएको थियो । उहाँलाई सुरुमा कीर्तिपुरको वर्न सेन्टर र त्यसपछि थप उपचार भारतको मुम्बइस्थित नेसनल बर्न सेन्टरमा गराइएको थियो । रासस

सोमबार, असोज २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.