• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
  • २ मिनेट 

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
  • ५४ मिनेट 

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • १ दिन 

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
  • १ दिन 

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • १ दिन 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • १ दिन 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • २ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ४. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ५. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

  • ६. मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

  •  मङ्गलबार, कार्तिक ११, २०८३ मा प्रकाशित

मुस्ताङ। मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ । करिब १५ वर्ष अघि स्थापना भएको सामुदायिक केन्द्रले मुस्ताङका ग्रामीण तथा दुर्गमक्षेत्रका नागरिकलाई सुगमको अस्पतालमा धाउनुपर्ने समस्यालाई समाधान गर्न प्रेरित गरेको छ । यहाँस्थित प्रदेश अस्पताल जोमसोममा २०६६ सालमा सामुुदायिक आँखा केन्द्र स्थापना गरिएको थियो ।

नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा दृष्टिविहीनता निवारण परियोजनाको आर्थिक सहयोगमा मुस्ताङमा सामुदायिक आँखा केन्द्र स्थापना गरिएको हो । सामुुदायिक आँखा केन्द्रका नेत्र अधिकृत रुमिला नेपालीका अनुसार हालसम्म केन्द्रद्वारा बीस हजारलाई आँखा परीक्षण गरी सेवा प्रवाह गरिएको छ । केन्द्रद्वारा तिलगङ्गा आँखा प्रतिष्ठानका वरिष्ठ चिकित्सकको सहभागितामा हालसम्म ५०० बढीको मोतिबिन्द्र अप्रेसन गरी सेवा पु¥याएको उहाँले जानकारी दिनुभयो । यहाँस्थित सेवा केन्द्रले बर्सेनि दुई हजारको आँखा परीक्षण गर्ने गरेको नेत्र अधिकृत नेपालीले बताउनुभयो ।

केन्द्रले भौगोलिक रुपमा विकट क्षेत्रका नागरिकलाई लक्षित गरी पाँचै पालिकामा आँखासम्बन्धी सेवा पु¥याएको छ । आँखा रोगको पहिचान, उपचार तथा आवश्यक शल्यक्रिया मार्फत दृष्टि गुम्ने समस्या कम गर्ने र सम्भव भएसम्म दृष्टि पुनःस्थापना गर्ने उद्देश्यले संस्थाले काम गर्दै आइरहेको छ । केन्द्रले सुपथ मूल्यमा आँखा परीक्षण, औषधि तथा चश्मा उपलब्ध गराइ सेवा दिइरहेको छ । मोतिबिन्दु भएका आँखा बिरामीलाई स्क्रीन गरी लगत सङ्कलन गरी बर्सेनि उपल्लो मुस्ताङको चराङ र तल्लो मुस्ताङको जोमसोमको प्रदेश अस्पतालका शल्यक्रिया शिविर सञ्चालन हुँदै आइरहेको छ ।

आर्थिक अवस्था कमजोर भएका तथा ज्येष्ठ नागरिकलाई आँखाको उपचारमा सहज पहुँच पु¥याउने उद्देश्य राखेको उहाँले जानकारी दिनुभयो । यसैगरी, केन्द्रमा गुणस्तरीय तथा भरपर्दो सेवा प्रवाहित गर्ने आँखा परीक्षणका लागि उपकरणको समेत पर्याप्त व्यवस्था गरिएको छ । सामुदायिक स्वास्थ्य स्वंयसेविकाका लागि आँखासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । केन्द्रको समन्वयमा उपल्लो मुस्ताङको चराङमा सेवा फाउन्डेसनको सहयोगमा आँखा उपचार क्लीन सञ्चालनमा छ ।

मुस्ताङमा आँखाको समस्या भएका बिरामीलाई लक्षित गरी सञ्चालन भएको कार्यक्रमले मुस्ताङका नागरिकहरुलाई छिटो छरितो र आर्थिक व्ययभार कम हुने गरी सेवा प्रवाह भएको र यसले समय खर्च र पैसा खर्च गरी सुगमको अस्पतालमा धाउनुपर्ने समस्यालाई धेरै हदसम्म सहज बनाएको छ।रासस

मङ्गलबार, कार्तिक ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

लोकप्रिय

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

ताजा

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.