• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ५ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ९ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १० घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १० घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १० घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १३ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १४ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १६ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

चितवन कांँग्रेसको निःशुल्क स्वास्थ्य शिविरमा एकहजार पांँचसय बढीले लिए सेवा

  •  शनिबार, चैत १०, २०८० मा प्रकाशित

चितवन । नेपाली काङ्ग्रेस चितवनको स्वास्थ्य विभागले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार ५ सय ८० जनाले स्वास्थ्य सेवा लिएका छन् । चितवनको कालिका नगरपालिका वडा न ६ मा चैत ९ गतेबाट शुरु भएको निःशुल्क स्वास्थ्य शिबिरमा जिल्ला भरिबाट एक हजार ५ सय ८० जनाले स्वास्थ्य सेवा लिएको नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो ।
शिविरमा २ सय ९८ जनाले भिडियो एक्सरे सेवा,२ सय ५३ जनाले ई सि जि सेवा,९५ जनाले भि आई ए सेवा लिएका छन् । त्यसै गरी ५ सय ७५ जनाले आँखाको चेकजांँच सेवा लिएका छन् । शिविरमा १ सय जनालाई चश्मा वितरण गरिएको थियोे भने ८ सय जनाको सुगर तथा प्रेसर जाँच गरिएको थियोे । शिविरमा ८ सय ७० जना महिला र ७ सय १० जना पुरुषले सेवा लिएका छन् । त्यस्तै शिविरमा १० लाख बराबरको निःशुल्क औषधि पनि बितरण गरिएको खनालले बताउनु भयो ।

शिविरमा जनरल फिजिसियन,प्रसूति,आखा जाँच,दन्तरोग,पाठेघरको मुखको परिक्षण,बालरोग,नसा,हाडजोर्नी,कान तथा घाँटी,मुटु रोग सम्बन्धि र छाला तथा यौन रोग सम्बन्धि सेवाहरु उपलब्ध गराइएको थियोे ।

नेपाली काङ्ग्रेस चितवनले पार्टीका पुर्व सभापति स्व.गिरिजाप्रसाद कोइरालाको १४ औ स्मृति दिवसको अवसरमा समुदायमा काङ्ग्रेस अभियान अन्तरर्गत बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत रहेर पार्टीले आमनागरिकलाई स्वास्थ्य सेवाको महसुस होस् भनेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको सभापति खनालले बताउनु भयो ।
शुक्रबार नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व महामन्त्री डा शशांक कोइरालाले एक भब्य समारोहका बिच शिबिरको उद्वघाटन गर्नुभएको थियो । कार्यक्रम सयोजक दिनेश अधिकारीको अध्यक्षतामा सम्पन्न शिबिरमा सभापति खनालले सम्पुर्णमा धन्यवाद प्रकट गर्नुभएको थियोे ।

शनिबार, चैत १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.