• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

झापा र कैलालीमा खोप अभियान
  • ४ मिनेट 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ४ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ६ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ६ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ६ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ६ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १ दिन 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

गर्मी बढेसङ्गै बाँकेका अस्पतालमा बिरामीको अत्यधिक चाप

  •  बिहिबार, चैत २९, २०८० मा प्रकाशित

बाँके । गर्मी मौसम भन्ने बित्तिकै रोगहरूको मौसम भन्ने बुझिन्छ।ब्याक्टेरिया र भाइरसहरू बढी सक्रिय हुने भएकाले मानिसहरूमा विभिन्न किसिमका स्वास्थ्य समस्या आउने चिकित्सकहरूको भनाई रहेको छ। चैत्र महिना सुरुभएसङ्गै बाँके जिल्लामा गर्मी सुरु भए सङ्गै तातो हावा चल्न थालिसकेको छ जसको कारण अस्पतालमा बिरामीको चाप वृद्धि हुन थालिसकेको छ।

गर्मी बढे सङ्गै बाँकेको भेरी अस्पताल , नर्सिङ होम , कोहलपुरको मेडिकल कलेज , कोहलपुर नगर अस्पताल र वडा वडाका आधारभूत स्वास्थ्य चौकी र निजी अस्पतालहरूमा मौसमी फ्लु देखि विभिन्न रोगका बिरामीहरूको चाप बढेको छ।

पछिल्लो समय विश्व तापमानमा आएको परिवर्तनले हाम्रो देशमा पनि वातावरणीय प्रभाव पारेको छ। गर्मी मौसममा वातावरण पनि सुख्खा हुने भएकाले मौसमी फ्लु टाउको दुख्ने, शरीर आलस्य हुने, झाडापखाला र वान्ता हुने ,पानीको मात्रा कम हुने, ज्वरो टाइफाइड , छालाको एलर्जी, आँखा सुख्खा हुने, डेङ्गि , पिसाब र मृगौलामा समस्या हुनुको साथै श्वासप्रश्वासका बिरामी पनि बढी हुने गरेको भेरी अस्पतालका चिकित्सकहरू बताउँछन्

यो समयमा रोग प्रतिरोधात्मक क्षमता कम भएका दिर्घरोगि, गर्भवती तथा बालबालिकामा बढी जोखिम हुने भएकाले उच्च सतर्कता अपनाउनु पर्ने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सक होमनाथ अधिकारीको ठ सुझाव छ।

ब्याक्टेरिया भाईरस तथा जीवाणु बढी सक्रिय हुने गर्मी एवं बर्षायाममा रोगको प्रकोप बढ्ने गर्छ। सर्ने तथा नसर्ने विभिन्न रोग तथा विशेषत रुघाखोकी ,ज्वरो टाइफाइड लगायतका लक्षण भएका बिरामी अस्पताल पुग्ने गरेका छन् । नगर अस्पताल परिसरमा भेटिएका सेवाग्राही नरबहादुर केसीले आफूलाई केही दिनदेखि रुघाखोकी र ज्वरोले सताएर उपचारको लागि आउने गरेको बताउनु भयो।

गर्मी बढे सङ्गै खानेकुरा राम्रो सङ्ग नपच्ने र वरपरको वातावरण पनि धेरै फोहोर हुने भएकाले मानिसहरू बिरामी हुने गरेका छन् । त्यसैले गर्मी मौसममा खानपानमा विशेष ध्यान दिनुको साथै घर वरपर सरसफाइ गर्नु र धुवाँ धुलोबाट पनि बच्न आवश्यक रहेको चिकित्सकको भनाई छ।

भाइरल ज्वरो आएका बिरामी नआत्तिन झोलिलो पदार्थ बढी खान , सफा र शुद्ध पानी पिउन, खानपिन र सरसफाइ लगायत स्वास्थ्य सुरक्षाका मापदण्डमा विशेष ध्यान दिनुपर्ने सुझाव चिकित्सकको छ।

साथै गर्मिमौसममा लामखुट्टेको टोकाइबाट धेरै रोग लाग्नसक्ने हुँदा सावधानी अपनाएर लामखुट्टेको टोकाइबाट आफु अनि आफ्ना घरपरिवार र बालबालिकालाई सुरक्षित राख्न चिकित्सकहरूले आग्रह समेत गर्नु भएको छ।

बिहिबार, चैत २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
झापा र कैलालीमा खोप अभियान
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

झापा र कैलालीमा खोप अभियान

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.