• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १ मिनेट 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १ मिनेट 

झापा र कैलालीमा खोप अभियान
  • ६ मिनेट 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ३ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ४ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ६ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ६ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ६ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ६ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

भौतिक पूर्वाधार नहुँदा आयुर्वेद औषधालयमा समस्या

  •  शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित

दोधारा चाँदनी (कञ्चनपुर) । महेन्द्रनगरस्थित महाकाली आयुर्वेद औषधालयमा भौतिक संरचना र जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ । आयुर्वेदिक औषधालयमा सेवा लिने बिरामीको चाप बढेपनि जीर्ण भवनबाट सेवा प्रवाहमा समस्या देखिएको हो ।

औषधालयमा पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति नहुँदा महिला र पुरुष बिरामीलाई एउटै कोठामा पर्दा लगाएर उपचार गर्नुपर्ने बाध्यता रहेको औषधालयले जनाएको छ । भवन पनि चुहिने र जीर्ण अवस्थामा रहेको हुँदा उपलब्ध जनशक्तिले पनि गुणस्तरीय आयुर्वेद सेवा दिन नसकेको औषधालयका प्रमुख डा ओम प्रकाश कलौनीले बताउनुभयो ।

“विसं २०५२ सालमा निर्माण भएको भवन जीर्ण भइसकेको छ”, डा कलौनीले भन्नुभयो, “भएको जनशक्तिले पनि भौतिक पूर्वाधर अभावका कारण सेवा दिन सकेका छैनौँ ।” पछिल्लो समय पञ्चकर्म सेवा लिन आउने बिरामीको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।

“महिला पुरुष बिरामीलाई एउटै कोठामा राखेर उपचार गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “पञ्चकर्म सेवा लिन मात्रै दैनिक ४० जनाभन्दा बढी बिरामी आउने गरेका छन् ।” उहाँले सामाजिक विकास मन्त्रालयले डिपीआर तयार गरेको बताउँदै आगामी आर्थिक वर्षमा बजेट विनियोजन हुने अपेक्षा गरेको बताउनुभयो ।

औषधालयले दिने सेवा राम्रो भए पनि साघुँरो कोठामा उपचार गर्न जाँदा निकै सकस हुने गरेको सेवाग्राहीको गुनासो छ । पञ्चकर्म सेवा लिन औषधालयमा पुगेका स्थानीय चन्द्रकान्त ठकुराठीले अस्पतालमा बिरामीलाई बस्न र शौचालयको सुविधासमेत नभएको बताउनुभयो । “यहाँ उपचार गरेपछि मेरो स्वास्थ्यमा सुधार भएको छ सेवा एकदमै राम्रो छ”, उहाँले भन्नुभयो, “उपचारका लागि साघुँरो कोठामा पर्दा लगाएर महिला र पुरुषको उपचार हुन्छ यसले असहज भएको छ ।” उहाँले महिला पुरुषका लागि छुट्टै कोठामा उपचारको व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो ।

“सरकारले महेन्द्रनगरमै कराडौँका संरचना निर्माण गरेको छ ती संरचना प्रयोगविहीन छन्”, स्थानीय रमेश पन्तले भन्नुभयो, “स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई बेवास्ता गर्नुहुँदैन तीनै तहका सरकारले आयुर्वेदिक औषधालयमा भौतिक संरचना र जनशक्ति थप्नुपर्छ ।”

गत आर्थिक वर्षमा औषधालयबाट २६ हजारले ओपिडी सेवा लिएका छन् । चालु आर्थिक वर्षको हालसम्म १८ हजार सेवाग्राहीले सेवा लिएको औषधालयले जनाएको छ । औषधालयबाट ओपिडीमा स्वास्थ्य परीक्षण गरी निःशुःल्क रुपमा औषधि दिने गरिएको छ । रासस

शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
झापा र कैलालीमा खोप अभियान

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.