• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. आँखा अस्पतालमा बिरामी बढे

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

भेरी अस्पतालमा दरबन्दी अनुसार कर्मचारी पूर्तिका लागि पहल गरिनेछ : मन्त्री मगर

  •  मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित

बाँके । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगरले आज मङ्गलवार भेरी अस्पतालको निरीक्षण गर्नु भएको छ । बर्दियाको गुलरिया अस्पतालमा मिर्गौला रोगीलाई केन्द्रित गर्दै डायलाइसिस सेवाको उद्घाटन गर्न जाने क्रममा मन्त्री मगरले भेरी अस्पतालको निरीक्षण गर्नुभएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.पवनजंग रायमाझीले अस्पतालको हालको अवस्था, सेवा प्रवाह, समस्या र चुनौतीका बारे जानकारी गराउनुभएको थियो । डा.रायमाझीले जनशक्ति अभाव र पूर्वाधार अभावका कारण बिरामीलाई प्रभावकारी सेवा प्रवाह गर्न नसकिएको भन्दै जनशक्ति र पूर्वाधारका निमित्त मन्त्रालयले सहयोग गर्न जरुरी रहेको बताउनु भएको थियो ।

उहाँले पूर्वाधार अभावका कारण अस्पतालको ओपिडीमा बिरामीले घण्टौँ समय लाइन लाग्नु पर्ने अवस्था भएको बताउनुभयो । त्यसक्रममा मन्त्री मगरले पूर्वाधार र जनशक्ति अभाव भएपनि व्यवस्थापन गर्न नजान्दा समस्या बढी देखिएको प्रतिक्रिया दिनुभयो ।

‘जनशक्ति र पूर्वाधार अभाव छ त्यो म मान्छु उहाँले भन्नुभयो–‘तर सामान्य भिडभाडलाई पनि व्यवस्थापन गर्न नसक्नु व्यवस्थापकीय कमजोरी हो ।’ मन्त्री मगरले बिरामीलाई उत्साहित गर्ने व्यवहार गर्न नसक्नु व्यवस्थापकीय कमजोरी रहेको बताउनु भएको थियो ।

गरिब तथा विपन्न परिवारका बिरामीले सहज र सुलभ रूपमा अस्पतालमा उपचार पाउनुपर्नेमा जोड दिँदै मन्त्री मगरले पश्चिम नेपालकै सबैभन्दा ठूलो अस्पतालका रूपमा चिनिएको यस अस्पतालले बिरामीसँग नम्र र शिष्ट भएर काम गर्न पनि चिकित्सक र कर्मचारीलाई निर्देशन दिनु भएको थियो ।

मन्त्री मगरले कर्मचारी अभाव रहेको भन्ने कुरा रेडियो नेपालमा समाचार प्रकाशित भए पछि आफूले थाहा पाएको बताउँदै उहाँले कर्मचारीका विषयमा प्रदेश सरकारले संघीय सरकारलाई परिपत्र गर्ने बताउनु भयो । मन्त्री मगरले अस्पतालमा रहेको दरबन्दी बमोजिमको कर्मचारी पूर्तिका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

निरीक्षणका क्रममा मन्त्री मगरलाई अस्पताल विकास समितिका सदस्य डाक्टर डक्ट प्रसाद धितालले स्वागत गर्दै जनताले सोचे अनुसार सेवा प्रवाह गर्न नसके पनि स्वास्थ्य क्षेत्रमा अस्पताल प्रशासनको तत्परताले सेवा प्रवाहमा कुनै कमी नभएको जिकिर गर्नु भएको थियो ।

मन्त्री मगर सँगै मन्त्रालयका सचिव डाक्टर जनार्दन पन्थी, जन स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अगत बहादुर शाही, दुर्गा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.