• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, साउन १२, २०८३
मङ्गलबार, साउन १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • ७ घण्टा 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • ८ घण्टा 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • ८ घण्टा 

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
  • ९ घण्टा 

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
  • १० घण्टा 

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • ११ घण्टा 

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • १ दिन 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • १ दिन 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • २. मीना सुनारको उद्धार

  • ३. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ४. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ५. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ६. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ७. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

  • ८. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ९. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • १०. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

आपत्कालीन शल्यक्रियापछि ब्राजिलका लुला ‘स्थिर’

  •  मङ्गलबार, मङि्सर २५, २०८१ मा प्रकाशित

साओ पाउलो । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा ‘इन्ट्राक्रानियल हेमरेज’ को आपत्कालीन शल्यक्रियापछि ‘स्थिर’ अवस्थामा रहनुभएको र अर्को हप्ता अस्पताल छोड्न सक्ने उहाँका चिकित्सकहरूले मङ्गलबार बताएका छन् ।

उनासी वर्षीय लुलालाई अक्टोबरमा भएको एक घट्नाका कारण टाउको दुखाइसँग सम्बन्धित देखिएपछि रातारात साओ पाउलोको शीर्ष चिकित्सा सुविधा सिरियो–लिबानेस अस्पतालमा लगिएको थियो ।

दक्षिण अमेरिकाको सबैभन्दा ठूलो मुलुकका नेता शल्यक्रियापछि होसमा आउनुभएको र खाना खानुभएको चिकित्सकहरूले एक पत्रकार सम्मेलनमा बताए ।

यसैबीच उपराष्ट्रपति जेराल्डो अल्कमिनले लुलाको कामको भार सम्हाल्नुभएको थियो ।

अक्टोबर १९ मा लुलाले भोगेको पतनसँग रक्तस्राव जोडिएको अस्पतालले बताएको छ । राजधानी ब्रासिलियामा रहेको राष्ट्रपति निवासको शौचालयमा लड्दा लुलाको टाउकोमा चोट लागेको थियो र उहाँलाई धेरै टाँका लगाइएका थियो ।

सोमबार टाउको दुखेपछि ब्रासिलियामा गरिएको चिकित्सा परीक्षणले इन्ट्राक्रानियल हेमरेज (रक्तस्राव) फेला पारेको थियो ।

लुलालाई तुरुन्तै सिरियो–लिबानेस अस्पतालमा लगिएको थियो । त्यहाँ शल्यचिकित्सकहरूले दबाब कम गर्न टाउकोमा ट्रेपेनेसन–ड्रिलिङ गरेका थिए ।

“मस्तिष्क र ड्युरा मेटर झिल्लीको बीचमा रक्तस्राव भएको थियो, खोपडीमुनि बाक्लो सुरक्षात्मक तह र बायाँपट्टि, फ्रन्टल लोब र प्याराइटल लोबको माथि अवस्थित थियो”, चिकित्सा टोलीका सदस्य मार्कोस स्टाभालले भन्नुभयो, “दिमागमा दबाव कम गरियो र न्यूरोलोजिकल कार्यहरू संरक्षित गरियो ।”

आपत्कालीन अवस्थाबाट उहाँको मस्तिष्कमा कुनै क्षति नभएको अर्का चिकित्सक रोबर्टो कालिलले बताउनुभयो । रासस

मङ्गलबार, मङि्सर २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
भेरी अस्पतालमा आइसीयु सेवा अभाव

लोकप्रिय

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

मीना सुनारको उद्धार

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

ताजा

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.