• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ३० मिनेट 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ३८ मिनेट 

दुई हजार एम्बुलेन्स थन्किए
  • १७ घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • १८ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • १८ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • २० घण्टा 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • २४ घण्टा 

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
  • १ दिन 

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ५. मीना सुनारको उद्धार

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ८. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ९. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

फिल्ड इपिडिमियोलोजीसम्बन्धी राष्ट्रिय सम्मेलन आजदेखि

  •  आइतबार, असार १५, २०८२ मा प्रकाशित

काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा आयोजना गरेको फिल्ड इपिडिमियोलोजीसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ ।

‘सबल स्वास्थ्यका लागि एकता, फिल्ड इपिडिमियोलोजी, निगरानी र नीतिगत निर्देशन’ भन्ने नाराका साथ दुईदिने सम्मेलन आजदेखि सुरु भएको हो । सम्मेलनमा सम्बन्धित सरकारी निकायका प्रतिनिधि, प्रकोप महामारीमा खटिने कर्मचारी, जनस्वास्थ्यविज्ञ, इपिडिमियोलोजिस्ट र प्रयोगशाला विशेषज्ञहरुको उपस्थितिसँगै मौखिक र पोस्टर प्रस्तुति रहनेछ ।

सम्मेलनको उद्घाटन सत्रमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले फिल्ड इपिडिमियोलोजिस्टहरुले रोग नियन्त्रणमा ठूलो भूमिका पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कीटजन्य रोगहरुको नियन्त्रणका लागि बजेटमा ध्यान नदिएको हो कि । प्रदेश र स्थानीय तहमा फिल्ड इपिमिडियोलोजिस्टहरुलाई प्रोत्साहन गरेर राम्रो प्रगति भएको देख्न चाहन्छौँ । कतै ‘आउटब्रेक’ भयो भने कुन तहले गर्ने भनेर अलमलिन्छौँ । उहाँहरुले नेतृत्व लिनुपर्छ ।”

फिल्ड इपिडिमियोलोजिस्ट भनेका कुनै पनि रोगको विषयमा फिल्डमै पुगेर खोज अनुसन्धान गरी रोग नियन्त्रणमा उपाय खोज्ने विशेषज्ञ हुन् । सम्मेलनको उद्देश्यमाथि प्रकाश पार्दै इडिसिडीका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का शाखा प्रमुख डा हेमन्तचन्द्र ओझाले फिल्ड इपिडिमियोलोजी र प्रकोप प्रतिक्रियासम्बन्धी अनुभवहरु र अध्ययनहरु साझा गर्दै रोग निगरानी, पहिचान, प्रतिकार्यसम्बन्धी अनुसन्धान तथा नवीनतम अभ्यास सुदृढ गर्ने उद्देश्यका साथ यो सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

सार्वजनिक स्वास्थ्य जोखिम न्यूनीकरणका लागि रोगको जोखिम समयमै अनुसन्धान, दु्रत प्रतिकार्य र तथ्यमा आधारित निर्णय अत्यन्त जरुरी भएकाले यो सम्मेलनले रोग अनुसन्धान तथा नियन्त्रणमा संलग्न सरोकारवालाहलाई एकै स्थानमा ल्याउने उहाँले बताउनुभयो ।

नेपालमा पनि एफइटिपी (फिल्ड इपिडिमियोलोजी ट्रेनिङ प्रोग्राम) सन् २०२२ देखि सुरु भएको हो । हालसम्म १८५ जनाले यस्ता तालिम लिइसकेका छन् । यो कार्यक्रम जनस्वास्थ्यविज्ञहरुलाई जनस्वास्थ्य जोखिम र प्रकोपहरूको अनुसन्धान र नियन्त्रण गर्न आवश्यक सीपहरूमा तालिम दिनका लागि तयार गरिएको हो । रासस

आइतबार, असार १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
दुई हजार एम्बुलेन्स थन्किए

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

अत्यावश्यक औषधि उत्पादनको समझदारी

कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

मीना सुनारको उद्धार

ताजा

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

दुई हजार एम्बुलेन्स थन्किए

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.