• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

दुई हजार एम्बुलेन्स थन्किए
  • १६ घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • १६ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • १७ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • १८ घण्टा 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • २२ घण्टा 

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
  • २३ घण्टा 

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ३ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ३ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ५. मीना सुनारको उद्धार

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • ९. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • १०. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

बिरामीलाई बेहोस पार्ने एनेस्थेसिया स्टेशन वितरण सुरु

  •  शुक्रबार, असार २७, २०८२ मा प्रकाशित

भक्तपुर । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले जटिल रोगको शल्यक्रिया गर्नुअघि बिरामी बेहोस बनाउन प्रयोग गर्नका लागि भक्तपुर अस्पतालसहित सातवटा अस्पतालमा ‘एनेस्थेसिया वर्क स्टेशन’ उपलब्ध गराएको छ ।

मन्त्रालयले भक्तपुर अस्पताललाई दुई थान र बज्रबाराही अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, रत्ननगर बकुलहर अस्पताल, चौतारा अस्पताल, पशुपति चैलागाईँ अस्पताल दोलखा र धादिङ अस्पताललाई एक–एकवटा एनेस्थेसिया वर्क स्टेशन उपलब्ध गराइएको स्वास्थ्यमन्त्री किरण थापाले आज भक्तपुरमा जानकारी दिनुभयो ।

एनेस्थेसिया वर्कस्टेसनले बिरामीलाई शल्यक्रिया अगाडि सुरक्षित रूपमा एनेस्थेसिया दिँदा मुटुको गति, अक्सिजन स्तर, रक्तचापलगायत जीवनचिह्न निगरानी गर्न र आवश्यक औषधि तथा ग्यासहरू मिलाउन सहयोग गर्ने स्वास्थ्यमन्त्री किरण थापाले बताएका छन् ।

प्रदेश सरकारले अस्पतालमा सेवाको गुणस्तर वृद्धि गर्न र सेवाग्राहीको गुनासो सम्बोधन गर्न हरसम्भव प्रयास गरिरहेको र अन्य आवश्यक उपकरण पनि क्रमशः उपलब्ध गराइने उहाँले बताउनुभयो ।

यसअघि यसै साता प्रदेश स्वास्थ्य मन्त्रालयले मिर्गौलाको डायलासिस सेवा विस्तारको लक्ष्यसहित भक्तपुर अस्पताललाई पाँच थान र हेटौँडा अस्पताललाई तीन थान, धादिङ अस्पताल, सिन्धुली अस्पताल, त्रिशूली अस्पताल र बकुलहर रत्ननगर अस्पताललाई दुई–दुई थान डायलायसिस मेसिन उपलब्ध गराएको थियो । रासस

शुक्रबार, असार २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दुई हजार एम्बुलेन्स थन्किए
भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

अत्यावश्यक औषधि उत्पादनको समझदारी

कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

मीना सुनारको उद्धार

ताजा

दुई हजार एम्बुलेन्स थन्किए

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.