• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ २६, २०८३
शुक्रबार, भदौ २६, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १३ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १९ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १९ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १९ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

  • १०. नुवाकोटमा हैजाविरुद्धको खोप

अस्ट्रेलियाको अस्पतालमा गोप्य रूपमा ४५०० भिडियो खिचेको आरोपमा डाक्टर पक्राउ

  •  शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित

मेलबर्न । अस्ट्रेलियाली अस्पतालका शौचालयमा सयौँ मेडिकल सहकर्मीहरूको गोप्य भिडियो खिचेको आरोपमा एक प्रशिक्षार्थी शल्यचिकित्सकलाई शुक्रबार अदालतले जमानतमा रिहा गरेको छ ।

भिक्टोरिया राज्य सर्वोच्च अदालतमा पेश गरिएका कागजातअनुसार प्रहरीले २८ वर्षीय रायन चोले सन् २०२१ देखि मेलबर्नका तीन अस्पतालका स्टाफ शौचालयमा फोनमार्फत गोप्य रूपमा रेकर्ड गरेर करिब चार हजार पाँच सय अन्तरङ्ग भिडियो तयार गरेको बताएको छ । यससँग सम्बन्धित करिब पाँच सय आपराधिक आरोप उनीमाथि लगाइएका छन् ।

न्यायाधीश जेम्स इलियटले आदेश दिँदै चो आफ्ना आमाबाबुसँग बस्ने शर्तमा रिहा हुने बताउनुभयो । उनका आमाबाबु यसै उद्देश्यका लागि सिङ्गापुरबाट मेलबर्न सर्नुभएको थियो । रिहाइका लागि ५० हजार अस्ट्रेलियन डलर (३२ हजार अमेरिकी डलर) बराबरको जमानत राख्नुपरेको छ ।

अभियोजकले यी गम्भीर आरोपहरूले चोलाई भाग्ने प्रलोभन दिनसक्ने भन्दै उनको जागिर निलम्बित भएकाले अस्ट्रेलियासँग उनको बलियो सम्बन्ध नरहेको तर्क प्रस्तुत गरे ।

चो अप्रिलमा मात्र अस्ट्रेलियाको स्थायी बासिन्दा बनेका थिए । तर यदि दोषी ठहर भई १२ महिना वा सोभन्दा बढी जेल सजाय भयो भने उनलाई निर्वासनमा पठाइनेछ ।

न्यायाधीशले चोले आफ्नो सिङ्गापुर पासपोर्ट बुझाइसकेको र उनलाई देश छाड्न मद्दत गर्ने कुनै आपराधिक सम्बन्ध नभएको देखिएको बताउनुभयो ।

प्रहरीका अनुसार चोले कम्तीमा चार सय ६० महिलाको अन्तरङ्ग भिडियो खिचेका थिए । तर ती तस्बिर वा भिडियो बाहिर फैलाइएको कुनै प्रमाण भने भेटिएको छैन ।

गत जुलाईमा, अस्टिन अस्पतालको शौचालयमा झुन्डिएको मेश ब्यागभित्र लुकाइएको फोन रेकर्डिङ भेटिएपछि चोलाई पक्राउ गरिएको थियो । उनले पिटर म्याकलम क्यान्सर सेन्टर र रोयल मेलबर्न अस्पतालको शौचालयमा पनि यस्तै रेकर्डिङ गरेको प्रहरीले आरोप लगाएको छ ।

अभियोजन पक्षले उठाएको, चोले रिहा भएमा साक्षीहरूसँग हस्तक्षेप गर्न सक्छन् भन्ने डर निराधार रहेको उनका वकिल जुलियन म्याकमोहनले बताउनुभयो । उहाँले भन्नुभयो, “सयौँ साक्षीहरू उस्तै अपराधको आरोप लगाउने सम्भावना छ, तर यदि चोले कसैसँग सम्पर्क गरे पनि यसले मुद्दाको अन्तिम परिणामलाई असर गर्दैन ।”

सुरुमा चोलाई छवटा अपराधमा मात्र आरोप लगाइएको थियो, तर पछिल्लो बिहीबार थप एक सय २७ नयाँ आरोप थपिएका छन् । ती आरोपमा बिना अनुमति जानाजानी अन्तरङ्ग भिडियो खिचेको आरोपसमेत समावेश छ ।

वकिल म्याकमोहनका अनुसार मुद्दा अदालती प्रक्रियामा जाने वा नजाने भन्ने कुरा भन्न अझै धेरै चाँडो हुन्छ । हालसम्म चोले कुनै निवेदन पेश गरेका छैनन् ।

चो सन् २०१७ मा विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका थिए र मेलबर्नको मोनास विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गरेका थिए ।
रासस

शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.