• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ४४ मिनेट 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ५१ मिनेट 

दुई हजार एम्बुलेन्स थन्किए
  • १८ घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • १८ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • १९ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • २० घण्टा 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • १ दिन 

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
  • १ दिन 

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • १०. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

गर्मी लहरका कारण सन् २०२३ मा करिब एक लाख मानिसको मृत्यु जलवायु परिवर्तनसँग सम्बन्धित : अध्ययन

  •  मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित

मेलबर्न । अस्ट्रेलियाको नेतृत्वमा गरिएको एक विश्वव्यापी अध्ययनले सन् २०२३ को अभूतपूर्व गर्मीको लहरका कारण करिब एक लाख मानिसको मृत्यु मानव–प्रेरित जलवायु परिवर्तनसँग सम्बन्धित भएको निष्कर्ष निकालेको छ ।

मङ्गलबार सार्वजनिक गरिएको उक्त अध्ययनका अनुसार सन् २०२३ मा विश्वभर अनुमानित एक लाख ७८ हजार ४८६ जनाको अतिरिक्त मृत्यु तातो लहरका कारण भएको थियो, जुन प्रति १० लाख जनसङ्ख्यामा २३ मृत्यु बराबर हो । तीमध्ये आधाभन्दा बढी, करिब ९७ हजार मृत्यु, मानव–निर्मित जलवायु परिवर्तनका कारण भएको बताइएको छ ।

अनुसन्धानकर्ताहरूको एक अन्तर्राष्ट्रिय टोलीले ६७ देश र क्षेत्रका दुई हजार १३ स्थानबाट सङ्कलित जलवायु र मृत्युदरका तथ्याङ्कहरूको विश्लेषण गरेको थियो । नतिजाले तातो लहरसँग सम्बन्धित करिब ५४ प्रतिशत मृत्यु मानव–प्रेरित जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव थियो भन्ने देखाएको छ ।

अध्ययनले सन् २०२३ लाई औद्योगिक युगअघि भन्दा १.४५ डिग्री सेल्सियस बढी तापक्रम भएको इतिहासकै सबैभन्दा तातो वर्षको रूपमा चिन्हित गरेको छ ।

अस्ट्रेलियाको मोनास विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार दक्षिणी युरोपमा प्रति १० लाख जनसङ्ख्यामा १२० जनाको तातो लहर मृत्यु दर रेकर्ड गरिएको थियो । त्यसपछि पूर्वी र पश्चिमी युरोप क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका थिए ।

तातो लहरका कारण भएका अधिकांश मृत्युहरू उत्तरी गोलार्धका उपोष्णकटिबन्धीय र समशीतोष्ण क्षेत्रमा केन्द्रित थिए । त्यहाँ लामो समयसम्मको चरम तापक्रमले हृदय, श्वासप्रश्वास तथा अन्य दीर्घकालीन स्वास्थ्य समस्या तीव्र बनाएको अध्ययनले उल्लेख गरेको छ ।

अध्ययनको निष्कर्षले भनेको छ, “बढ्दो ग्लोबल वार्मिङको सन्दर्भमा भविष्यमा मृत्यु दर घटाउन तत्काल प्रभावकारी सार्वजनिक स्वास्थ्य हस्तक्षेप र जलवायु शमन रणनीतिहरू आवश्यक छन् ।” रासस

मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
दुई हजार एम्बुलेन्स थन्किए

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

ताजा

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

दुई हजार एम्बुलेन्स थन्किए

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.