• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १८ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १८ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

गाजामा मानवीय र स्वास्थ्य सङ्कट गहिरिँदै

  •  बुधबार, पुष १६, २०८२ मा प्रकाशित

गाजा । गाजा स्ट्रिपमा टेन्टमा बसिरहेका विस्थापितहरूमा ‘लेप्टोस्पाइरोसिस’ नामक रोग फैलिन सक्ने चेतावनी जारी गरिएको छ। प्यालेस्टिनी स्वास्थ्य अधिकारी बास्सम जाकुतका अनुसार यो रोग मुख्यतया मूसाको फोहोर मिसिएको बाढीको पानीसँग सम्पर्क हुँदा फैलिन्छ।

साथै, उक्त रोगको विशेष गरी चप्पल नभएका बालबालिकामा जोखिम बढी हुन्छ। लेप्टोस्पाइरोसिस ब्याक्टेरियाबाट फैलिने रोग हो, जसमा सङ्क्रमित जनावरको पिसाब वा त्यसले दूषित गरेको वातावरणसँग सिधा सम्पर्क हुँदा मानिसमा सङ्क्रमण हुन्छ । जाकुतले शङ्का लागेका केसका नमूना विश्व स्वास्थ्य सङ्गठनमार्फत परीक्षणका लागि पठाइएको बताउनुभयो।

अध्ययन अनुसार गाजामा द्वन्द्वका कारण पानी आपूर्ति र सरसफाइ प्रणाली प्रभावित भएका छन्, जसले चूहा र कीराको सङ्ख्या बढाएको छ र विस्थापित जनसङ्ख्यामा स्वास्थ्य जोखिम थप बढाएको छ। टेन्टहरूले अब तेज हावा र वर्षाबाट सुरक्षा दिन सकेका छैनन्, र धेरै टेन्ट तथा स्वास्थ्य केन्द्र हालसालै ढलेका छन्।

इन्धन र सुरक्षात्मक उपकरणको अभावले स्वास्थ्यकर्मीहरूको राहत कार्यमा अवरोध पु¥याइरहेको छ, जसका कारण डायरिया र श्वासप्रश्वास सम्बन्धी सङ्क्रमणमा वृद्धि भएको छ। अर्कोतर्फ, गाजाका स्वास्थ्य अधिकारीहरूले अत्यन्तै अभूतपूर्व मानवीय र स्वास्थ्य सङ्कटका कारण क्यान्सर औषधिको ठूलो कमी, परीक्षण सेवा अभाव र सीमा नाका बन्दले बिरामीहरूको उपचार विदेशमा सम्भव नभएको बताइएको छ।

स्वास्थ्य अधिकारीहरूको अनुसार आवश्यक औषधिमा ५२ प्रतिशत, मेडिकल सामग्रीमा ७१ प्रतिशत र प्रयोगशाला तथा ब्लड बैङ्कमा ५९ प्रतिशत कमी छ । हाल ६५० मृगौला डायलासिस रोगी, एक हजार क्यान्सर रोगी र करिब दुई लाख ८८ हजार मानिसहरू प्राथमिक स्वास्थ्य सेवामा आवश्यक सहयोग नपाउँदा गम्भीर स्वास्थ्य जोखिममा रहेका छन्।रासस

बुधबार, पुष १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.