• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

दमौलीमा निःशुल्क स्वास्थ्य शिविरबाट पाँच हजार लाभान्वित

  •  बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित

दमौली । रोटरी क्लब अफ दमौलीको आयोजनामा दमौली अस्पताल र ताइवानका रोटरीयनको सहयोगमा सञ्चालित निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट पाँच हजार एक सय ८४ जना लाभान्वित भएका छन् ।

तनहुँको व्यास नगरपालिका–३ खुला मैदानमा भएको शिविरको पहिलो दिन एक हजार तीन सय २५ र दोस्रो दिन तीन हजार आठ सय ५९ जनाले स्वास्थ्य सेवा लिएको रोट¥याक्ट क्लब अफ दमौलीका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जाडो मौसमको सुरुआती समय भएकाले हाडजोर्नीका बिरामी बढी लाभान्वित भएका छन् । स्वास्थ्य परीक्षणमा आएका बिरामीमध्ये एक हजार ५० जनाले हाडजोर्नीसम्बन्धी सेवा लिएको उहाँले बताउनुभयो ।

त्यस्तै दन्त रोगका नौ सय नौ, आँखा परीक्षण नौ सय पाँच, स्त्री रोगका सात सय पाँच, छालासम्बन्धी पाँच सय ७०, मुटुरोगसम्बन्धी पाँच सय २५, नाक, कान र घाँटीका दुई सय ७० र दुई सय ५० जनाले बालरोगसम्बन्धी स्वास्थ्य परीक्षण सेवा तथा औषधि लिएका छन् ।

परीक्षणका क्रममा देखिएका जटिल समस्यासमेत विदेशी चिकित्सकबाट समाधान गरिएको रोटरी क्लब अफ दमौलीका पूर्वअध्यक्ष एवं कार्यक्रमका सहसंयोजक दामोदर भण्डारीले जानकारी दिनुभयो । “विदेशी चिकित्सकले विशेषगरी दन्त र आँखाको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिएका छन् । यसका बिरामी नै बढी हुँदा योजनाअनुरुपको सेवा दिन सकेको अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो । आँखा र दन्तबाहेकका अन्य रोगका बिरामीलाई स्वदेशकै विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह गरी बिरामीको उपचार गरिएको भण्डारीले बताउनुभयो ।

क्लबका अध्यक्ष रामलाल श्रेष्ठले विपन्न र स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित नगरवासीलाई विशेषज्ञ चिकित्सकबाट विभिन्न रोगको निःशुल्क सेवा प्रवाह गर्ने उद्देश्यले गरिएको शिविरबाट धेरै लाभान्वित भएको अनुमान गरेको बताउनुभयो । ताइवानका ७४ चिकित्सकको टोलीबाट स्वास्थ्य सेवा प्रवाह गरिएको उहाँले बताउनुभयो ।

स्वास्थ्य शिविरमा दाँत, हातजोर्नी, आँखा, स्त्री तथा प्रसूति रोग, यौनरोग, बालरोग, प्रयोगशाला परीक्षण सेवा, एक्सरे÷भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो । उक्त शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको कार्यक्रमका संयोजक रजिनलाल श्रेष्ठले बताउनुभयो ।

व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको विशेष सहयोगमा सञ्चालन भएको शिविरमा इनरह्विल क्लब दमौली, रोट¥याक्ट्र क्लब अफ दमौली, रोट¥याक्ट क्लब वेदव्यास र रोट¥याक्ट क्लब भानु र भिमादले स्वयंसेवी र दमौली अस्पताल, रोट¥याक्ट क्लब अफ पोखरा र रोटरी क्लब अफ ताइवानको विशेष सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो । रासस

बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.