• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १२ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १२ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १२ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

नारायणस्थानमा १३ वर्षपछि हात्तीपाइले निवारण उन्मुख

  •  सोमबार, मङि्सर १९, २०७९ मा प्रकाशित

बलेवा । बागलुङ नगरपालिका-१४ नारायणस्थानमा १३ वर्षपछि हात्तीपाइले सङ्क्रमण दर एक प्रतिशतभन्दा तल झरेको छ ।

विसं २०६६ मा ‘बेसलाइन सर्वे’ हुँदा १३ प्रतिशतमा सङ्क्रमण देखिएको नारायणस्थानमा २०७९ को प्रारम्भिक परीक्षण गर्दा एक प्रतिशतभन्दा कम सङ्क्रमण भएको नतिजा आएको हो ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा र स्वास्थ्य कार्यालय बागलुङले नारायणस्थानमा आम औषधि सेवन अभियानअघि प्रारम्भिक परीक्षण गरेका थिए । नारायणस्थानमा तीन सय ४७ जनामा गरिएको परीक्षणमा एक जनामा मात्रै हात्तीपाइले रोगका जीवाणुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डिल्ली आचार्यले जानकारी दिनुभयो ।

यसअघि सन् २०१४ मा तीन प्रतिशत, २०१६ मा दुई दशमलव तीन प्रतिशत, २०१८ मा चार दशमलव ६७ प्रतिशत र २०२१ मा गरिएको प्रारम्भिक परीक्षणमा दुई दशमलव ६४ प्रतिशतमा हात्तीपाइले रोगका जीवाणुको सङ्क्रमण देखिएको थियो ।

‘‘नारायणस्थानमै भएको बेसलाइन सर्वेमा महामारीको रुप लिनथालेको भेटेपछि बागलुङमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको थियो’’ स्वास्थ्य कार्यालय बागलुङका स्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले भन्नुभयो, ‘‘यो पटक शुन्य दशमलव २८ प्रतिशतमा झरेको छ ।” उहाँले अब अन्तिम पटक आम औषधि सेवन अभियान सञ्चालनपछि परीक्षण हुने र दुई प्रतिशतभन्दा कम भए आम औषधिसेवन कार्यक्रम सञ्चालन नहुने बताउनुभयो ।

विसं २०७८ मा गरिएको परीक्षणमा नारायणस्थानमै दुई दशमलव ६४ प्रतिशतमा सङ्क्रमण देखिएपछि बागलुङमा पछिल्ला दुई वर्ष आम औषधि सेवन अभियान सञ्चालन गरिएको थियो । कार्यालयले माघ अन्तिम साता १४औंँ पटक स्वास्थ्य कार्यालयले अभियान सञ्चालन गर्दैछ ।

‘‘यो पटक अन्तिम हो भन्ने लागेको छ, अब औषधि सेवनपछि अर्को जाँच हुन्छ’’, शर्माले भन्नुभयो, ‘‘सामान्यतया छ वर्ष आम औषधि सेवनपछि हात्तीपाइले निवारण हुनुपर्ने हो, हामीले १४ वर्ष प्रयास गर्नुपर्यो ।’’

‘विश्वव्यापी मापदण्डअनुसार परीक्षण गरिएकामध्ये दुई प्रतिशतभन्दा कममा सङ्क्रमण नदेखिएसम्म पटक–पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्नुपर्छ, नारायणस्थानमा गत वर्षदेखिएकाले अहिले पनि अभियान सञ्चालन गर्नुपरेको कार्यालयको भनाइ छ ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका ल्याब टेक्निसियन निरीक्षक रामबालक रायले भन्नुभयो। ‘‘यो पटकको प्रि–टास पास भए एकपटक मात्रै आम औषधि सेवन अभियान सञ्चालन गरेर जिल्ला पास हुन्छ ।’’

यसपटक पनि ‘प्रि-टास’ पास नभए आम औषधि सेवनको विधि परिवर्तन गरी थप औषधिसहित दुई वर्षे अभियान सञ्चालन गर्ने रणनीति तालिम केन्द्रले बनाएको थियो ।

नारायणस्थानमा पछिल्ला दुई वर्ष औषधि सेवन गर्नेलाई खोप कार्ड नै दिएर कार्ड नबनाउनेका सरकारी सेवा सुविधा रोक्का गर्ने भनेपछि नतिजा सकारात्मक आएको हो । रासस

सोमबार, मङि्सर १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.