• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, कार्तिक १२, २०८३
बुधबार, कार्तिक १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
  • १६ घण्टा 

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
  • १६ घण्टा 

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
  • १७ घण्टा 

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • २ दिन 

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
  • २ दिन 

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • २ दिन 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • २ दिन 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ३ दिन 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ४. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ५. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ६. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ७. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

  • ८. मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

महिनावारी विभेदमाथि ‘परपर छु…’

  •  शनिबार, मङि्सर २४, २०७९ मा प्रकाशित

‘चौध लाग्दा शरीरबाट निस्क्यो थोरै रगत
त्यही रगतले पराइजस्तो भयो मेरो जगत्
सँगै सुत्ने हजुरमाले ओछ्यान सार्दिनु’भो
जन्मदिने बाआमाले पानी बार्दिनु’भो
आफ्नै घर छु, तर परपर छु…’

एकातिर महिनावारीको असह्य पीडा, अर्कातिर सामाजिक, सांस्कृतिक विभेद । दुःखमिश्रित स्वरमा एक किशोरी विद्यालयको शुक्रबारे कार्यक्रममा गीत गाइरहेकी छिन् । महिनावारीमा महिलालाई अपवित्र ठानिने रुढी मान्यताको सिकार बन्न विवश उनी गीतमा भन्छिन्–

‘प्रकृतिको नियम होला तन दुःखेको थियो
समाजको नियमले झन् मन दुःखेको थियो
प्रकृति र समाजको नियम मानिरहेँ
केटाकेटीजस्तै थिएँ, केटी मात्रै भएँ
आफ्नै घर छु, तर परपर छु…’

महिनावारी भएकै कारण उनी विद्यालय जान पाउँदिनन्, सरस्वती पूजाबाट बञ्चित हुन्छिन् । उनलाई आफैँले बनाएको माटाको मूर्ति पूज्न दिइन्नँ । परिवारमा मात्र होइन, सार्वजनिक ठाउँमा पनि विभेदमा पर्छिन् । गाउँदागाउँदै उनी भक्कानिन्छिन् ।

‘नछुने यो कुचलनले कति रोएकी छु
स्वास नफेर्नुस् आज मैले हावा छोएकी छु
रगत पोतेकी छु, गीतमा आँशु भेरकी छु
किनकी म आज पनि पर सरेकी छु…’

किशोरीको गायन प्रस्तुतिले जसरी विद्यालय परिसरमा सन्नाटा ल्याउँछ उसैगरी युट्युबमा उक्त गीतको शब्ददृश्य हेर्ने/सुन्ने जो–कोहीलाई पनि भावुक बनाउँछ र महिनावारी विभेदबारे सोच्न बाध्य पार्छ ।

लोकप्रिय गायक/सर्जक प्रकाश सपुतको शब्द तथा सङ्गीतमा गायिका तुलसी बोहोराले स्वर दिएको गीत हो– ‘परपर छु…।’ आरान प्रोडक्शनले निर्माण गरेको गीतको म्युजिक भिडियोमा केकी अधिकारी, प्रकाश सुपत र सेविता अधिकारीको अभियन छ । कथा लेखन र निर्देशन पनि सपुतकै रहेको छ । गीतलाई कथा र संवादले जीवन्त बनाएको छ । सरल र मौलिक लोकलयमा गीत आधारित छ । विद्यालय उमेरकी किशोरीको भूमिकामा सेविता जमेकी छिन् ।

समाजमा अझै पनि महिनावारीलाई अन्धविश्वाससँग जोड्ने र विभेदलाई मलजल गर्ने प्रवृत्तिविरुद्धको सचेतनाका रूपमा यो गीतलाई लिइएको छ । महिनावारी सचेतनाका लागि ‘सबैले सोचौँ र मिलेर केही गरौँ’ भन्ने सन्देश गीतले दिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसर पारेर ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको थियो । राष्ट्रिय महिनावारी सञ्जालको सहकार्यमा तयार पारिएको उक्त गीतले दुई दिनमै युट्युबमा तीन लाख बढी भ्यूज पाएको छ । २४ हजार लाइक र झण्डै दुई हजार प्रतिक्रिया आएका छन् । महिनावारीजस्तो स्वभाविक शारीरिक प्रक्रियालाई लिएर महिलामाथि हुने विभेद हटाउन र महिनावारी सचेतना जगाउन गीतले सिर्जनात्मक बल दिने विश्वास लिइएको छ । रासस

शनिबार, मङि्सर २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

लोकप्रिय

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

ताजा

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.