• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाँकेमा १९३ कुष्ठरोगी
  • ५ घण्टा 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • ५ घण्टा 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • ५ घण्टा 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • ७ घण्टा 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • १२ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • १२ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १ दिन 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १ दिन 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

बुलिङटारमा आयोजित दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा ३२० जनाले सेवा लिए

  •  शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित

पौष, बुलिङटार । ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गर्दै दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । बुलिङटार गाउँपालिका वडा नं. ३ र स्वास्थ्य दर्पण मीडिया नेटवर्क प्रा लि भरतपुरको संयुक्त आयोजनामा नवलपुुर जिल्ला (बर्दघाट सुस्तापूर्व) मा रहेको पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं. ३ को छुग्दी, बतासा, डाँडाथोक र पिपल्छापमा यही मंसिर २८ ,२९ गते बुधवार र बिहीवार गरी स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

उक्त शिविरमा उच्च रक्तचाप, मधुमेह, पेट रोग,हाड्जोर्नी तथा नशा बाट प्रभावित ३२० जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

डा.सन्दिप पाण्डेको नेतृत्वमा डा.आविष्कार चापागाई,स्वास्थ्यकर्मी अशोक कुमार श्रेष्ठ, हरि कुमार सारु मगर , रास नारायण कुशवाह र बल बहादुर क्षेत्री लगायतको टिमले बिरामीको स्वास्थ्य परीक्षण गर्नु भएको थियो ।

डा पाण्डेका अनुसार शिविरमा उच्च रक्तचाप, मधुमेह, दम रोग, नसा तथा हाडजोर्नी रोगबाट प्रभावित धेरै बिरामी देखा परेको बताउनु भयो । साथै उहाँका अनुसार जटिल रोग बाट प्रभावित १५ जना विरामी देखा परेकाले थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा सिफारिस गरेको बताउनु भयो । बुलिङटार गाउँपालिका वडा नं. ३ का अध्यक्ष विष्णु विर जर्घा मगरले थप उपचारका लागि अस्पताल जानु पर्ने बिरामीहरूलाई आफ्नो वडा कार्यालयले सबै तवरले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्दै शिविर कार्यक्रमलाई वडाका अन्य ठाउँमा समेत निरन्तरता दिने बताउनु भयो ।

शिविर कार्यक्रमको स्थानीय संयोजन बुलिङटार जेसीज र गंगा स्वास्थ्य दर्पण फाउण्डेशन नेपालको रहेको थियो । साथै प्राविधिक सहयोग भरतपुरमा रहेको सप्तगण्डकी हस्पिटल प्रा लि ले गरेको हो । शिविरमा औषधि सहयोग एसियन फर्मास्युटिकल्स् प्रा.लि.,क्वेस्ट फर्मास्युटिकल्स् प्रा.लि.र कोरल फर्मास्युटिकल्स् प्रा.लि.को रहेको थियो । शिविर कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिँदै सबै वडाहरूमा संचालन गर्ने बुलिङटार जेसीजका अध्यक्ष सन्दिप कुमार श्रेष्ठले बताउनु भयो ।


शुक्रबार, पुष ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाँकेमा १९३ कुष्ठरोगी
विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

बाँकेमा १९३ कुष्ठरोगी

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

सङ्घीय अस्पतालमा शवगृह बनाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.