काठमाडौं । डा.सरोज पोखरेल स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित हुनुभएको छ ।
नेपालको स्वास्थ्य शिक्षा र सेवाका क्षेत्रमा वरिष्ठ फिजिसियन (विशेषज्ञ)को रुपमा उहाँले पु¥याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मानित गरिएको हो ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.कोे आठौं वार्षिकोत्सवको अवसरमा उहांँलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८० प्रदान गरिएको थियो ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह
तथा नेता नैनसिंँह महरले सम्मानपत्रसहित सम्मानित गर्नुभएको हो । सम्मानित डा. पोखरेल वरिष्ठ फिजिसियनको रुपमा सेवा गर्दै आउनु भएको छ ।