• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

नेपालगञ्जमा स्वास्थ्य प्रवर्द्धन केन्द्र शुभारम्भ

  •  सोमबार, साउन ०१, २०८० मा प्रकाशित

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–४ मा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र शुभारम्भ गरिएको छ । प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आज संयुक्तरूपमा सो केन्द्रको शुभारम्भ गर्नुभयो ।

सो अवसरमा सांसद राठौरले नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको स्वास्थ्य प्रवर्द्धनका लागि सराहनीय कार्य गरेको उल्लेख गर्दै नेपालगञ्ज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको ‘मेडिकल हब’ भए पनि नागरिकले सोचेअनुरुप सेवा पाउन नसकेको बताउनुभयो ।

स्वास्थ्य सेवाको स्तरवृद्धिका लागि तीन तहका सरकार गम्भीर ढङ्गले लाग्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले संविधानले नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा पाउने अधिकारलाई संरक्षण र संवर्द्धन गरेकाले स्थानीय सरकारले कामलाई प्राथमिकीकरण गर्न आग्रह गर्नुभयो ।

नगर प्रमुख विष्टले नागरिकलाई रोग लाग्नै नदिने गरी योजना बनाउन आवश्यक रहेको उल्लेख गर्दै सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले त्यस कार्यमा अहम भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । स्वस्थ मानिसले मात्र आफ्नो दैनिकी स्वस्थ ढङ्गले अघि बढाउन सक्ने भन्दै उहाँले स्वस्थ नागरिक तयार गर्न प्रवर्द्धनात्मक कार्यक्रममा अगाडि बढाउने बताउनुभयो ।

नगर उपप्रमुख कमरुद्दिन राईले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट भेरी अस्पतालभन्दा सस्तो र सुलभ शुल्कमा सेवा प्रदान गरिने जानकारी दिनुभयो । उहाँले गरिब र दुःखीका लागि निःशुल्क सेवा प्रदान गर्ने गरी केन्द्र अगाडि बढ्ने विश्वास दिलाउनुभयो ।

वडा नं ४ का वडाअध्यक्ष गोपाल पुनले २३ वडालाई कार्य क्षेत्र बनाएर सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले काम गर्ने जानकारी दिनुभयो । उहाँले यसलाई आयुर्वेदिक उपचार केन्द्रका रुपमा विकास गर्ने लक्ष्यसमेत राखिएको सुनाउनुभयो ।

स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले प्रवर्द्धनात्मक स्वास्थ्य सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिनकुमार आचार्य, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, एमडिएम फ्रान्सका कन्ट्री डाइरेक्टर अब्दुल सबुर खानले स्वास्थ्य क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

यसैबीच नेपालगञ्ज उपमहानगरले आजदेखि नै निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । त्यसका लागि तीन थान एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । रासस

सोमबार, साउन ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.