• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १५ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १५ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

राससमा आँखा शिविर

  •  सोमबार, भदौ ११, २०८० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत पत्रकार तथा कर्मचारी र उनीहरुका परिवारका लागि आज यहाँ निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाको आयोजना र एएसजी आई अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

डा इसा प्रसाइँ नेतृत्वको टोलीले आँखा परीक्षण गरेको हो । एक दिने शिविरमा एक सय २० भन्दाबढीले आँखा परीक्षण गराउनुभएको आयोजकको भनाइ छ । शिविरमा राससका कार्यकारी अध्यक्ष धमेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, राससका कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतो, राससका नायबमहाप्रबन्धक, विभागीय प्रमुखका साथै पत्रकार र कर्मचारीहरुले आँखा परीक्षण गराउनुभयो ।

आँखा परीक्षण गर्दै राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले राससकर्मीलाई आँखाजस्तो संवेदनशील अङ्गको परीक्षण गराएर स्वास्थ्यप्रति गम्भीरता देखाउने रचनात्मककार्य प्रसंशनीय रहेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने खाँचो औंँल्याउनुभयो ।

“आँखा सबैका लागि महत्वपूर्ण हुन्छ, नियमित कम्प्युटर र मोबाइलको स्क्रिन अगाडि काम गरिरहने पत्रकारका लागि आँखाको नियमित परीक्षण अझ बढी जरुरी छ”, उहाँले भन्नुभयो । आँखाको सम्बन्ध शरीरका अन्य अङ्गसँग पनि हुने भएकाले आँखा नियमित रुपमा परीक्षण गराउन सुझाव दिँदै कार्यकारी अध्यक्ष झाले रासस आँखा शिविर सञ्चालन गरेकोमा नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखालाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

महाप्रबन्धक सिद्धराज राईले राससकर्मीका लागि यस किसिमको कार्यक्रम नियमित रुपमा गरिनुपर्नेमा जोड दिनुभयो । पत्रकार र कर्मचारी शिविरबाट लाभान्वित भएको उहाँको भनाइ छ ।

राससका कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतोले सामाजिक उत्तरदायित्व अन्तर्गत महासङ्घ रासस प्रतिष्ठान शाखाले आँखा शिविर आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई रासस व्यवस्थापनले सहयोग गर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाइँले महासङ्घ पत्रकारको हकहित र स्वास्थ्यका बारेमा अत्यन्तै संवेदनशील रहेको बताउनुभयो । उहाँले सञ्चारकर्मीको हितका लागि शिविर आयोजना गरिएको बताउनुभयो ।

रासस कर्मचारी सङ्घका अध्यक्ष मनोज लामिछाने र राष्ट्रिय कर्मचारी सङ्गठन राससका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले यस्ता रचनात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले समाचार लेखिरहने पत्रकारले स्वास्थ्यमा कम चासो दिने गरेको उल्लेख गर्दै विशेषगरी आँखा शिविर सञ्चालन गरेर महासङ्घ रासस प्रतिष्ठान शाखाले सराहनीय कार्य गरेको उल्लेख गर्नुभयो ।

एएसजी आइ केयर अस्पतालका प्रबन्धक सञ्जीवकुमार ठाकुरले विभिन्न संस्थामा गएर आफूहरुले निःशुल्का शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । अस्पतालले हालसम्म काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा पाँच सयभन्दा बढी शिविर सञ्चालन गरिसकेको उहाँको भनाइ छ । शिविरमा सहभागीलाई सर्जरी र अप्टिकलमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

अप्टोमेट्रिस डा इशा प्रसाइँका अनुसार आँखा शिविरमा तीन जनामा मोतियाविन्दु भेटिएको छ । धेरै जनामा नजिकको देख्न गाह्रो भएको, चस्मा पनि समय समयमा परिवर्तन नगरेको पाइएको भन्दै उहाँले प्रत्येक छ महिनामा आँखा परीक्षण गर्न सुझाव दिनुभयो । रासस

सोमबार, भदौ ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.