• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २२ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

अष्ट्रेलियाली प्राज्ञिकको स्वास्थ्य समस्याप्रति कुटनितिज्ञद्वारा चासो व्यक्त, चीनद्वारा आरोपको खण्डन

  •  सोमबार, भदौ ११, २०८० मा प्रकाशित

सिड्नी । जासुसीको आरोपमा चीनको जेलमा रहेका एक अष्ट्रेलियाली प्राज्ञको उचित उपचारका लागि अस्ट्रेलियाली एक कुटनीतिज्ञले चासो व्यक्त गर्नुभएको छ । चीनमा जन्मेका अस्ट्रेलियाली नागरिक याङ जुन सन् २०१९ देखि चीनविरूद्ध जासुसी गरेको आरोपमा चिनियाँ जेलमा रहनुभएको छ । याङको स्वास्थ्य समस्याका कारण उहाँको मृगौलामा फोका बढेको उहाँलाई हिरासतमा भेट्न आएका अष्ट्रेलियाली कूटनीतिज्ञहरूले जानकारी गराएका छन् ।

“यदि मेरो स्वास्थ्यमा केही भयो र म यहीँ मर्छु भने बाहिरका मानिसहरुले सत्य थाहा पाउने छैनन्,” उहाँले आफ्ना साथीहरु र समर्थकहरूसँग हालै शेयर गरेको एक पत्रमा भन्नुभएको छ । उहाँले भन्नुभयो, “यदि मलाई केही भयो भने, मेरो लागि कसले बोल्न सक्छ?”सन् २०१७ मा चिनियाँ अधिकारीहरूले हिरासतमा लिएर सोधपुछ गरिएका राजनीतिशास्त्री फेङ चोङयीले आफ्नो साथीको स्वास्थ्यलाई लिएर आफू चिन्तित भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “यी जेल वा डिटेन्सन सेन्टरले उचित उपचार प्रदान गर्न सक्दैनन् । यसले मलाई निकै चिन्तित बनाएको छ । उनीहरूले ‘सिस्ट’ हटाउनका लागि ठूलो अपरेशन गर्ने कुरा गर्दा पनि उहाँको जीवनलाई खतरामा पार्न सक्छ,” फेङले बताउनुभयो । जासुसीको आरोप अस्वीकार गर्दै आएका याङलाई सन् २०१९ को जनवरीमा चीन फर्कने क्रममा पक्राउ गरिएको थियो ।

याङ हेङजुन उपनामले चिनिने लेखकले यसअघि आफ्ना समर्थकलाई गोप्य हिरासतस्थलमा यातना दिइएको र आफूविरुद्ध जबर्जस्ती स्वीकारोक्ति गर्न दवाव दिन सकिने आशङ्का व्यक्त गर्नुभएको थियो ।सन् २०२१ को मध्यतिर बेइजिङमा उहाँको बन्द कोठामा सुनुवाइ भएको थियो र याङ अझै पनि फैसलाको पर्खाइमा हुनुहुन्छ । अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङका प्रवक्ताले सोमबार आफ्नो देशका एक प्राज्ञको मामिलामा भइरहेको ढिलाइप्रति सरकारको गम्भीर चिन्ता रहेको बताउनुभएको छ । यसैबीच, बेइजिङले सोमबार चीन कानुनद्वारा शासित देश भएको बताएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित मिडिया ब्रिफिङमा भन्नुभयो, “ “चिनियाँ न्यायिक अधिकारीहरूले यस मुद्दालाई कानूनअनुसार कडाईका साथ हेरिरहेका छन् । हामीले भ्रमणलगायत अस्ट्रेलियाली पक्षको कन्सुलर अधिकारको पूर्ण सम्मान र संरक्षण गरिरहेका छौं ।” रासस

सोमबार, भदौ ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.