• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, साउन १२, २०८३
मङ्गलबार, साउन १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • ८ घण्टा 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • ९ घण्टा 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • ९ घण्टा 

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
  • ११ घण्टा 

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
  • ११ घण्टा 

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • १३ घण्टा 

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • १ दिन 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • १ दिन 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • २. मीना सुनारको उद्धार

  • ३. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ४. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ५. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ६. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

  • ७. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ८. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ९. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • १०. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

वरिष्ठ चिकित्सक डा गौरीशङ्कर ‘दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मानित

  •  आइतबार, भदौ ३१, २०८० मा प्रकाशित

काठमाडौँ । वरिष्ठ चिकित्सक तथा समाजसेवी डा गौरीशङ्कर लाल दास ‘दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मानित हुनुभएको छ ।

चिकित्सा सेवाका साथै प्रशासनिक र सामाजिक क्षेत्रमा उहाँको योगदानको कदर गर्दै नागरिकस्तरबाट उहाँलाई सम्मान गरिएको हो । सिरहा जिल्लामा जन्मिएर विसं २००९ देखि चिकित्सा पेशामा संलग्न डा लाल दास यही असोज ९ गते एक सय वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । डा दासको जन्मशताब्दी वर्ष मनाउने क्रममा लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिबीच उक्त उपाधि घोषणा गरिएको ‘डा गौरीशङ्कर लाल दास जन्मशताब्दी वर्ष’ मूल समारोह समितिले जनाएको छ ।

समितिको संयोजकमा पूर्वअर्थमन्त्री तथा साहित्यकार शङ्करप्रसाद कोइराला, सहसंयोजकमा पूर्वमन्त्री विद्याधर मल्लिक र ई धु्रव थापा, सदस्य सचिवमा गणेशराज कार्की र कोषाध्यक्षमा मोहनमणि आचार्य हुनुहुन्छ । चावहिलमा आयोजित विशेष कार्यक्रममा जनस्तरबाट ‘दिव्य शताब्दी पुरुष’ घोषणाको समर्थन गर्दै पूर्वस्वास्थ्यमन्त्री गगन थापाले डा गौरीशङ्कर लाल दासको सामाजिक योगदान अविस्मरणीय रहेको बताउनुभयो ।

“राज्यले गरे पनि नगरे पनि, यो विशाल उपस्थितिले घोषणा गरेको ‘दिव्य शताब्दी पुरुष’ आफैँमा प्रभावशाली छ । सादा जीवन, उच्च विचार राख्नुहुने डा साहब हरेकका लागि प्रेरक व्यक्ति हुनुहुन्छ”, थापाको भनाइ थियो ।

सो अवसरमा दिव्य शताब्दी पुरुषबाट घोषित डा लाल दासले नागरिकस्तरबाट आफूलाई दिइएको सम्मानप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै पूर्वउपराष्ट्रपति परमानन्द झाले डा लाल दासलाई राज्यस्तरबाट पनि दिव्य शताब्दी पुरुष घोषणा गरिनुपर्ने बताउनुभयो । पूर्वसभामुख दमननाथ ढुङ्गानाले डा लाल दास प्रेरणाको स्रोत भएको भन्दै उहाँ शताब्दी पुरुषको हकदार भएको जिकिर गर्नुभयो । जन्मशताब्दी मूल समारोह समितिका संयोजक तथा पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले समितिले वर्षभरि विभिन्न कार्यक्रमको आयोजना गर्दै जन्मशताब्दी वर्ष मनाउने जानकारी दिनुभयो । रासस

आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
भेरी अस्पतालमा आइसीयु सेवा अभाव

लोकप्रिय

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

मीना सुनारको उद्धार

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

ताजा

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.