• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

सुदूरपश्चिममा औलोका बिरामी घटे

  •  सोमबार, कार्तिक १३, २०८० मा प्रकाशित

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा औलोका बिरामी घटदै गएका छन् । औलोका रोगीको उपचार तथा व्यवस्थान स्थानीय तहसम्म पु¥याइएका कारण बिरामीको सङ्ख्या घटेको होे । दीपायलस्थित सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म औलाका ५३ बिरामी फेला परेकोकामा आयातित बिरामीको सङ्ख्या ४८ रहेको छ । स्थानीय बिरामी पाँचजना मात्रै फेला परेका छन् । सबैभन्दा खतरनाक मानिने प्लाज्मोडिएम फाल्सिपारम परजीविबाट सातजना सङ्क्रमित भएका छन् । तीमध्ये आयतित बिरामी छ र स्थानीय एकजना रहेका छन् ।

प्लाज्मोडियम भाइभ्याक्सले मन्द किसिमको सङ्क्रमण गराउने भए पनि प्लाज्मोडिएम फाल्सिपारमका कारणले बिरामीको सबैभन्दा बढी ज्यान गएको पाइन्छ । लामखुट्टेको टोकाइबाट औलो लाग्ने गर्दछ । यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीहरूका कारण लाग्ने गर्दछ । ती परजीविलाई पोथी एनफिलिज लामखुट्टेले एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्ने गर्दछ । भारतमा रोजगारी गरेर फर्कनेहरुमा औलोको सङ्क्रमण बढीे देखिएको छ । भारतमा असुरक्षित तरिकाले बस्ने र फर्कदा औलाका जीवाणु बोकेर फर्कने भएकाले औलो नियन्त्रण गर्न चुनौती भएको निरीक्षक जोशी बताउनुहुन्छ ।

उहाँका अनुसार औलोका ८० देखि ९० प्रतिशत रोगी आयातित छन् । “आयातित बिरामी र जलवायु परिवर्तनका कारण पहाडी तथा हिमाली जिल्लामा समेत औलोको सङ्क्रमण देखिनु चुनौतीपूर्ण रहेको छ” निरीक्षक जोशी भन्नुहुन्छ, “यसको निवारणका लागि औलो सर्भिलेन्स रणनीतिअनुसार कार्य अगाडि बढाएका छाँैं ।”रणनीति अनुसार औलो रोग पहिचान गर्ने, रोग प्रमाणित भएमा तत्काल उपचार गर्ने, रोग देखापरेको व्यक्तिको घर र समुदायसम्म स्वास्थ्यकर्मीको टोली पुगेर रोग परीक्षण गर्ने, उपचार गर्ने कार्य गर्दै आइएको र यस कार्यले समुदायमा थप औलो लाग्न नपाउने हुँदा रोगीको सङ्ख्या घटदै जाने उहाँको भनाइ छ ।

औलो रोग देखा परेको स्थान वरिपरी रोग सार्ने लामखुट्टे छ छैन, लामखुट्टे उत्पादन हुनसक्ने स्थान छ छैन भन्नेबारे अनुसन्धान गर्दै आइएको उहाँ उल्लेख गर्नुहुन्छ । यस कार्यले एक व्यक्तिबाट अर्को व्यक्तिमा रोग सर्ने प्रक्रियामा अवरोध आउने भएकाले रोगीको सङख्या घटदै गएको छ । आव २०७९÷८० मा सुदूरपश्चिम प्रदेशमा एक सय १९ जनामा औलोको सङ्क्रमण देखिएकामा स्थानीय आठ जना र आयातित(भारत लगायतबाट) एक सय ११ जना पुगेका थिए । तीमध्ये प्लाज्मोडिएम फाल्सिपारमका १७ विरामी थिए ।आयातित बिरामी १४ र स्थानीय तीन जनामा प्लाज्मोडिएम फाल्सिपारमको सङ्क्रमण देखिएको थियो ।
यसैगरी आव २०७८÷७९ मा एक सय ७५ जना औलाका बिरामी देखा परेकोमा आयातित एक सय ५५ र स्थानीयवासी १६ जना बिरामी थिए । तीमध्ये प्लाज्मोडिएम फाल्सिपारमका आयातित १३ बिरामी फेला परेका थिए ।
“विगतका वर्षको तुलनामा औलोका बिरामीको सङ्ख्या घट्नुमा प्रदेशका अधिकांश स्वास्थ्य संस्थामा औलो जाँचका लागि प्रयोगशाला स्थापना, आरडिटि कीट उपलब्ध हुनु, स्वास्थ्यकर्मीको क्षमता विकास गरेर औलो रोग समयमै पहिचान र व्यवस्थापन गरिनु रहेको छ ” निरीक्षक जोशी भन्नुहुन्छ,“इन्टोमोलोजी प्रयोगशाला स्थापना गरेर औलो सार्ने लामखुट्टेको प्रभावकारी रोकथामका लागि प्रयास गरिएका कारण पनि औलो रोग घटदै गएको छ ।”

औलो रोकथाममा विगत दुई दशकदेखि ग्लोबल फण्डको सहयोगमा कीटनाशक विषादीयुक्त झुल समुदायमा वितरणहँुदै जानु र औलो रोकथामका लागि कीटनाशक विषादी छिड्कावको कार्यहुँदै आएकाले पनि औलो सार्ने लामखुट्टे नियन्त्रण भई रोकथाम हुदै आएको उहाँ बताउनुहुन्छ ।

सुदूरपश्चिममा अहिलेसम्म २४ लाखभन्दा बढी जनसङख्या औलोको जोखिममा छन् । नेपाल औलो रणनीति योजनाअनुसार सन् २०२५ सम्म औलोमुक्त राष्ट्र बनाउने परिकल्पना गरिएकामा सन् २०२३ देखि २०२५ सम्म तीन वर्षको अवधिमा स्थानीय बिरामीको सङ्ख्यालाई शून्यमा झार्नुपरेको छ । सङ्घीय संरचनाअनुसार सबै स्वास्थ्य संस्थामा गुणस्तरीय जाँच, उपचारको न्यायोचित पहुँचसँगै रोकथामका उपाय अवलम्बन गर्ने उद्देश्य पिनि लिइएको छ । रासस

सोमबार, कार्तिक १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.