• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

जापानी अस्पतालमा गोली चल्दा दुई घाइते, एक जना अपहरित

  •  मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित

साइतामा, जापान । जापानको एक अस्पतालमा मङ्गलबार गोली चल्दा कम्तीमा दुई जना घाइते भएका छन् भने एक संदिग्ध बन्दुकधारीले कम्तीमा एक जनालाई बन्धक बनाएर राखेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटना लगत्तै घटनास्थल नजिकैको हुलाक कार्यालय घेराउ गरेको छ ।

टिभी फुटेजमा ८० वर्ष काटेका संदिग्ध व्यक्ति टोकियोबाहिर वाराबीमा घाँटीमा डोरीमा बाँधिएको बन्दुकजस्तो देखिने भवनभित्र रहेको देखिएको छ ।

उनको उद्देश्य स्पष्ट नभए पनि अस्पतालको उक्त घटनामा उनी पनि संलग्न रहेको प्रहरीको अनुमान छ र सञ्चारमाध्यममा आएका रिपोर्टअनुसार आवासीय भवनमा भएको बन्दूक आक्रमणमा पनि उनको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानपछि जानकारी प्राप्त भएको छ ।

शहरको प्रशासन अधिकारीहरूले आफ्नो वेबसाइटमा भनेका छन्,“स्थानीय समयअनुसार आज दिउँसो २ः१५ बजे एक व्यक्तिले एक महिलालाई बन्धक बनाएर वाराबी शहरको चुओ ५ चोमे क्षेत्रमा रहेको हुलाक कार्यालयमा लुकेर बसेका थिए । अपराधीसँग बन्दुक जस्तो देखिने वस्तु छ ।”

“घटनास्थल नजिकका नागरिकलाई प्रहरीको निर्देशन पालना गर्न र प्रहरीको निर्देशनअनुसार उक्त ठाउ छोड्न आग्रह गरिएको छ ।”

टेलिभिजन फुटेजमा बन्धक बनाइएकी २० वर्षीया एक महिला साँझ ७ः३० बजेभन्दा केही समयअघि नै हुलाकबाट बाहिर निस्केको देखिन्छ ।

अझै कति जनालाई पक्राउ गरिएको छ भन्ने यकिन नभए पनि यसअघि ३० वर्षीया एक महिला भित्र रहेको बताइएको थियो ।

एनटिभीका अनुसार प्रहरीले ती व्यक्तिसँग टेलिफोनमा कुरा गरिरहेको छ ।

योमिउरी दैनिकले यसअघि करिब १० जना हुलाक कर्मचारी भवनभित्र रहेको र शङ्कास्पद व्यक्तिले मट्टितेल बोकेको हुनसक्ने उल्लेख गरेको थियो ।

रात पर्न थालेपछि तीन तल्ले भवनको चारैतिर आपतकालीन बत्ती बलेका प्रहरीका थुप्रै गाडीहरू फुटेजमा देखिन्छ ।”

स्थानीय बासिन्दा ७० वर्षीय टेट्सुओ सासाकीले एएफपीसँग भन्नुभयो, “यो शान्त बस्ती हो । यस्तो के भइरहेको मलाई विश्वास लागिरहेको छैन ।”

उहाँकी ६४ वर्षीया श्रीमती रेइको सासाकीले भन्नुभयो, “मैले हिजो मात्र त्यो पोस्ट अफिस प्रयोग गरेको थिएँ । “यदि हिजो नगएको भए म गलत समयमा गलत ठाउँमा हुन सक्थें र निशानामा पर्न सक्थें ।

यसअघि टोडाको नजिकैको एक अस्पतालमा सडकबाट गोली चलाउँदा दुई जना सामान्य घाइते भएका थिए जसमा एक चिकित्सक र एक बिरामी रहेको बताइएको छ ।

शहरका एक अधिकारीले एएफपीसँग भने, “प्रहरीका अनुसार ती व्यक्ति अस्पतालमा आक्रमण गरेपछि हुलाक कार्यालयमा आएका थिए ।”

“दिउँसो १ः०० बजेपछि मैले एउटी महिलाले ‘कृपया कोही आउनुहोस्’ भनेर चिच्याएको सुनेँ र त्यसतर्फ जानलाग्दा त्यही समय एक नर्सले मलाई ‘झ्यालबाट टाढै बस्नुहोस् र आफ्नो टाउको निहुराउनुहोस्,’ भनिन् अस्पतालभित्र रहेका ६० वर्षीय एक पुरुषले एनएचकेलाई बताए ।

उनले भने,“दिउँसो २ बजेतिर मैले डाक्टरको कार्यालयभित्र हेरेँ र एउटा जाँच तालिकाको छेउमा रगतको आहाल देखेँ । मैले गोली चलेको आवाज सुनेको थिइनँ । तर एक नर्सले आफूले दुई पटक गोली चलेको आवाज सुनेको बताएकी छिन् ।”

फुजी टिभीका अनुसार टोडाको एक अपार्टमेन्टमा भएको आक्रमण र ती व्यक्तिबीच सम्बन्ध रहेको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । आक्रमणमा परी कसैको मृत्यु भने नभएको समाचारमा बताइएको छ ।

जापानमा बन्दुकको स्वामित्वसम्बन्धी कडा नियमका कारण हिंसात्मक अपराध विरलै हुने गरेको छ, तर अझै यदाकदा यस्ता घटनाहरू हुनेगर्छन् ।

गत वर्ष पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली हानी हत्या गरिएको थियो भने यो अप्रिलमा एक व्यक्तिले टाढैबाट वर्तमान् प्रधानमन्त्री फुमियो किशिदालाई लक्षित गरी विष्फोटक पदार्थ प्रहार गरेका थिए । रासस

मङ्गलबार, कार्तिक १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.