• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

मानिसको रगतमा सिसाको मात्रा बढी, सचेत रहन जरुरी

  •  बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित

काठमाडौँ । पछिल्लो समय नेपालमा मानिसको रगतमा लिड अर्थात् सिसाको मात्रा बढी भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिका तथा वयस्क मानिसहरूको रगतमा अत्यधिक सिसाको मात्रा पाइएकोले त्यसको विषाक्तताबाट जोगिन सबै सचेत हुनुपर्ने जनाएको छ ।

विभिन्न क्षेत्रमा कार्यरत व्यक्ति तथा बालबालिकाको रगतमा सिसाको मात्रा बढी भएकोप्रति स्वास्थ्यविज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

नेपालमा गरिएका विभिन्न अनुसन्धानहरूमा बालबालिका, प्रजनन समूहका वयस्क मानिसहरू, सरसफाइकर्मीहरू एवं रंगरोगनमा संलग्न व्यक्तिहरूको रगतमा सिसाको मात्रा अत्यधिक पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मानिसको शरीरमा सिसाको मात्र बढ्ने संभावित श्रोतहरू रंगरोगन (पेन्ट्स), सौन्दर्यका प्रशाधनहरु लिपस्टिक, काजल, रङ्गीचङ्गी खेलौनाहरू, खानेकुरामा चाउचाउ, विषादी प्रयोग भएको तरकारी लगायतका वस्तु भएको अध्ययनमा संलग्न वैज्ञानिकले जनाएका छन् ।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक राम चरित्र शाहले विभिन्न वस्तु प्रयोग गर्ने क्रममा छाला, हावा र पानीबाट शरीरमा सिसा, मर्करी, थ्यालेक्स, क्यडमियम, पिपिए लगायतका घातक रसायनहरू प्रवेश गर्ने र नसर्ने रोगहरू मानिसमा बढ्दै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘घातक रसायनहरूका कारण महिलाहरूमा महिनावारी गडबडी तथा प्रजनन क्षमतामा समेत ह्रास आएको छ, बच्चाहरू अपाङ्ग जन्मिएका छन्’ ।

केन्द्रका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक शाहले नेपालमा चार–चार पटक गरिएको अनुसन्धानबाट ६५ प्रतिशत बालबालिकाको रगतमा सिसाको मात्रा बढी पाइएको जानकारी दिनुभयो ।

उहाँले रगतमा सिसाको मात्रा बढी भएमा छाला चिलाउने, वाकवाकी लाग्ने, भोक नलाग्ने, पेट दुख्ने जस्ता लक्षण देखिने गरेको र बालबालिकाको शारीरिक तथा मानसिक एवं बौद्धिक विकासमा सिधै असर गर्ने हुँदा यसलाई समयमा नै व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

केन्द्रका कार्यकारी निर्देशक तथा वैज्ञानिक शाहले विराटनगर, काठमाडौँ, ललितपुर र भक्तपुरमा अध्ययन तथा अनुसन्धान गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘‘नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. केडी मेहताका ग्रुप, सामनायिक डाइग्नोष्टिक सेन्टर जावलाखेलका चिकित्सकको ग्रुपले अनुसन्धान गरी झण्डै ६५ प्रतिशत बालबालिकाको रगतमा सिसाको विषाक्तता पत्ता लगाएको हो ।’’

सो अनुसन्धानबाट फाइभ माइक्रोग्राम पर डेसिलिटर भन्दा बढी बालबालिकाको रगतमा लिड अर्थात् सिसा पाइएको र यो चिन्ताजनक विषय भएको वैज्ञानिक शाहले उल्लेख गर्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.दिपेन्द्र रमण सिंहले सिसाले मानिसको मुटु, स्नायु र प्रजनन प्रणालीमा समेत असर गर्ने भएकाले आज र भोलिका पुस्तालाई जोगाउन सबै लागि पर्नुपर्ने बताउनुभयो ।

उहाँले सरकारले सिसाको प्रयोगलाई निरुत्साहित गर्न प्रयत्नरत रहेको र सिसाको विषाक्तताबाट जोगिन र भोलिका पुस्ता कस्तो बनाउने भन्ने विषयमा सबै सचेत हुन अनुरोध गर्नुभयो ।

सचिव सिंहले भन्नुभयो ‘आउने पीढीलाई विश्वसँग शारीरिक र बौद्धिक रुपमा प्रतिस्पर्धा गर्न र बौद्धिक ह्रास हुनबाट जोगाउन अहिले नै सम्बन्धित जिम्मेवार निकायले सिसाको विषाक्तता निरुत्साहित सम्बन्धि काम गर्नुपर्छ’ ।

सिसाको नकारात्मक प्रभावबाट बच्न विभिन्न उपाय अपनाउनुपर्ने र यसको विषाक्तताबाट जोगिन प्रचारप्रसार गरी रंगरोगन, खाद्यवस्तु, सौन्दर्यका सामग्री तथा अन्य वस्तुको गुणस्तर मापन तथा घातक रसायन आयात निरुत्साहित गर्न सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । रासस

बुधबार, कार्तिक १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.