• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • २ घण्टा 

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
  • ३ घण्टा 

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • ५ घण्टा 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • ७ घण्टा 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ४. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ५. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

नियमित खोपले शुक्लाफाँटामा बालमृत्यु दर शून्य

  •  मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित

कञ्चनपुर । शतप्रतिशत बालबालिका नियमित खोपमा पहुँच पुगेपछि शुक्लाफााटा नगरपालिकामा बालमृत्यु दर शून्यमा झरेको छ । खोप लिनुपर्ने उमेर समूहका ९८ प्रतिशत बालबालिकाले खोप लगाएका छन् । खोप पाएका बालबालिकामा सुस्त विकास र विकलाङ्गताका समस्या हटेको छ ।
गर्भमा रहेको ४२ दिन र जन्मिएको २८ दिनभित्र मृत्यु हुने नवजात शिशुको सङ्ख्या शून्य छ ।

नगरपालिकाको स्वास्थ्य शाखका प्रमुख परमानन्द भट्टका अनुसार खोप वितरण प्रणालीलाई सुदृढिकरण गरी सेवालाई दीगो रुपमा विस्तार गरिएपछि बालमृत्युको समस्या हटदै गएको हो ।

“बाल मातृ मृत्युदर शून्यमा झार्नमा आमा समूह, महिला स्वास्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका छ”, उहाँले भन्नुभयो, “नियमित खोप कार्यक्रमको प्रभावकारिता उहाँहरुकै कारणले भएको छ, खोपकै कारण बालबालिकाको जीवन रक्षा गरी औषत आयुमा वृद्धि भएको छ ।” जन्मेदेखि १५ महिनासम्मका बालबालिकलाई नियमित खोप लगाइने गरिन्छ । उहाँका अनुसार २३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिकाको सङ्ख्या आठ सय ६८ छ ।

“खोप लगाउने कामलाई निरन्तररुपमा अगाडि बढाउँदै आएका छौँं”, नगरपालिकाका स्वास्थ्य शाखका प्रमुख भट्टले भन्नुभयो, “दसँैं बिदाका बेला पनि खोप लगाएका छौँ ।”

खोपसँगै केन्द्रमा पुग्ने आमाहरुलाई स्वास्थ्य प्रवद्र्धन अन्तर्गतका सरसफाइ, पोषण, खोपका फाइदालगायतका बारेमा छलफल कार्यक्रम गरी सचेत पार्ने काम भइरहेको छ । “बसाइँ सारेर आएकाहरुको खोजी गरी खोप लगाउने उमेरका बालबालिकालाई खोप लगाउने काम पनि भइरहेको छ”, उहाँले भन्नुभयो, “सरकारको प्राथमिकतमा रहेको खोप कार्यक्रम नगरपालिकाको स्वास्थ्य शाखाको सबैभन्दा सफल कार्यक्रमका हो ।” रासस

मङ्गलबार, कार्तिक २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

लोकप्रिय

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

ताजा

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.