• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, कार्तिक १२, २०८३
बुधबार, कार्तिक १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
  • १९ घण्टा 

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
  • १९ घण्टा 

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
  • २० घण्टा 

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • २ दिन 

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
  • २ दिन 

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • २ दिन 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • २ दिन 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ३ दिन 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • २. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ४. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ५. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ६. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ७. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

  • ८. मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मन्त्री बस्नेतद्वारा उर्लाबारी आगजनी घटनाका घाइतेहरुसँग भेट

  •  बिहिबार, कार्तिक ३०, २०८० मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मोरङको उर्लाबारीमा कात्तिक २६ गते लक्ष्मीपुजाको राती भएको आगजनीमा परेर घाइते भएकाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।
घाईतेहरुको स्वास्थ्य अवस्थाका बिषयमा जानकारी लिन र उनीहरुलाई भेट्न मन्त्री बस्नेत बिहीबार किर्तीपुर बर्न अस्पताल पुगेका हुन् ।

उर्लाबारीमा भएको आगजनीमा परेर घाइते भएकाहरु मध्ये २५ जनाको उपचार किर्तीपुर बर्न अस्पतालमा भइरहेको छ । अस्पतालका अनुसार उनीहरु मध्ये ९ जनाको अवस्था गम्भिर भएकाले आईसियू (सघन उपचार कक्ष ) मा राखेर उपचार भइरहेको छ । बाँकी बिरामीको प्लाष्टिक सर्जरी वार्ड र जनरल वार्डमा उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्री बस्नेतले उपचाररत घाइतेहरु, उनीहरुका आफन्त र उपचारमा संलग्न चिकित्सकहरुलाई भेटेर उपचार अवस्थाको जानकारी लिनुका साथै उपचार खर्च तिर्न नसक्नेहरुको उपचार खर्च राज्यले बेहोर्ने आश्वासन समेत दिएका छन । मन्त्री बस्नेतले उपचाररत घाइतेहरुलाई भेटेर उपचारमा कुनै कमी नहुने र सरकारले उपचारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री बस्नेतले भने, ‘पैसा नभएको कारण कसैको पनि उपचार रोकिनु हुदैन । पैसा तिर्न नसक्नेहरुका लागि सरकार छ । सरकारले त्यो कर्तव्य पुरा गर्छ । ’

मन्त्री बस्नेतले जलनका विरामीहरुका लागि किर्तीपुर अस्पतालले उत्कृष्ट काम गरिरहेको स्मरण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको विकासका लागि सक्दो सहयोग गर्ने आश्वासन दिए । किर्तीपुर अस्पतालका मेडिकल डाइरेक्टर डा.शंकरमान राईले उर्लाबारी घटनाका समेत गरि हाल अस्पतालमा ४४ जना जलनका विरामीको उपचार भइरहेको जानकारी दिए । उपचाररत घाइतेहरुको उपचारमा कुनै कमी आउन नदिन अस्पतालले सक्दो प्रयास गरिरहेको उनको भनाई छ ।

उनले एक महिनापछि अस्पतालमा विदेशबाट समेत अस्थायी रुपमा चिकित्सकहरुलाई काम गर्न आमन्त्रण गरेको बताए । अस्पतालको जलन विभाग प्रमुख डा. किरण नकर्मीले उर्लावारी आगजनी घटनाका उपचाररत २५ जना घाइतेमध्ये ५ जनाको भोली शल्यक्रिया गर्ने तयारी भइरहेको जानकारी दिए ।
उर्लाबारी -७ बरगाछीस्थित दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आइतबार राती आगलागी हुँदा चार प्रहरीसहित २८ जना जलेर सख्त घाइते भएका थिए । पसलमा आगलागी भएसँगै ग्यासको सिलिण्डर विस्फोट हुँदा आगोको लप्कामा परेर उनीहरु घाइते भएको प्रहरीको भनाई छ ।

बिहिबार, कार्तिक ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

ताजा

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.