• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

बर्दियाका थारु समुदायमा सिकलसेल एनिमिया जनस्वास्थ्य समस्याको रुपमा

  •  शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित

बाँके । बर्दियाका थारु जातिमा सिकलसेल एनिमिया जनस्वास्थ्य समस्याको रुपमा देखा परेको छ। चेतनाको कमिले रोगी रोगी बिच विवाह भई रोगी बच्चा जन्मँदा यो रोगले भयावह अवस्था लिएको छ। सिकलसेल एनिमियाको समयमै उपचार नपाउँदा मानिसको मृत्यु हुने जोखिम पनि बढेको छ।

लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा थारु जातिको ५३ प्रतिशत जनसङ्ख्यामा बसोबास छ। बर्दियाका थारु जातिमा सिकलसेल एनिमिया जनस्वास्थ्य समस्याको रुपमा देखा परेको छ। बर्दिया जिल्लामा मात्रै ३१२ जना सिकलसेल एनिमिया पहिचान भइसकेको छ । हेल्थ काउन्सिलले बारबर्दिया नगरपालिकामा एक बर्ष देखि उनन्तिस बर्ष उमेर समूहका बिस हजार थारु समुदायमा गरेको रगत परिक्षणमा ११.३ प्रतिशत सिकसेल डिस अर्डर जसमा १०.६ प्रतिशत सिकलसेल बाहक ०.७ प्रतिशत सिकलसेलका रोगी र करिब ५ प्रतिशत बिटा थाइलेसिमिया बिरामी देखा परेका छन् । प्राय सिकलसेल एनिमियाका बारेमा थारु समुदायलाई जानकारी छैन उपचारका लागि बाँकेको भेरी अस्पताल नेपालगन्ज आउन धेरै खर्च लाग्ने भएकाले हरेक पालिकाहरूमा औषधि उपलब्ध गराएमा बिरामीलाई सहज हुने स्थानीयको भनाई रहेको छ।

सरकारले उपलब्ध गराएको निःशुल्क उपचार खर्च प्राप्त छैन सिकलसेल एनिमियाले गर्दा काम गरेर घरपरिवार पाल्न समस्या हुने गरेको छ। बालबालिकालाई समेत सिकलसेल एनिमिया देखा पर्दा बिरामी झनै मर्कामा परेका छन् ।

डाक्टर राजन पाण्डेका अनुसार सिकलसेल एनिमिया बशाणुगत सर्ने रोग हो। सिकलसेल एनिमिया रोगको समयमा उपचार नपाएमा मानिसको मृत्यु हुने जोखिम हुन्छ। सिकलसेल एनिमिया उपचारका लागि सरकारले भेरी अस्पताल नेपालगन्जमा निःशुल्क व्यवस्था गरेपनि बर्दियाका धेरै बिरामीले लाभ उठाउन नसकेको उहाँको भनाई रहेको छ।

सरकारले प्रदान गर्ने एक लाख रुपैयाँ नि:शुल्क उपचार खर्चले आजीवन उपचार गर्न नपुग्दा बिरामीको मृत्यु हुने जोखिम बढेको छ। सिकलसेल एनिमिया रोगको बारेमा जनचेतना फैलाउन नसक्दा यसले झन भयावह अवस्था लिने खतरा पनि बढेको बर्दियाका थारु अगुवा कृष्ण दहित बताउनु हुन्छ ।

जनचेतनाको कमिले रोगी रोगी बिच बिरामी भई रोगी बच्चा जन्मने गरेको कारणले रोग निर्मूल हुन सकेको छैन । थारु समुदायमा बशाणुगत रोगका रुपमा देखिएकाले यस रोगका बारेमा ज्ञान दिन जनचेतना जगाउन आवश्यक देखिएको छ।

वंशाणुगत सिकलसेल एनिमियाका कारण हुने जटिल समस्याबाट बच्नका लागि बिरामीले पर्याप्त पानी पिउनुपर्ने, धेरै कडा परिश्रम गर्न नहुने र फोलिक एसिड नामक औषधि सेवन गरिरहनुपर्ने चिकित्सकको सल्लाह रहेको छ।

शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.