• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

पोषणसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले शुक्लाफाँटा नगरपालिकामा ‘पोषण कर्नर’

  •  बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित

कञ्चनपुर । पोषणसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्य चौकीमा पोषण कर्नर स्थापना गरेको छ । समुदायमा उपलव्ध भएको विभिन्न किसिमको खानपानसम्बन्धी परामर्श दिनका लागि तीन वटा स्वास्थ्य चौकीमा पोषण कर्नर स्थाना गरिएको हो ।

पिपलाडी, पिताम्बर स्वास्थ्यचौकी र दीपनगर आधारभूत स्वास्थ्य चौकीमा पोषण कर्नर स्थापना गरिएका छन् । नगरपालिकाको अन्य वडामा रहेका स्वास्थ्य संस्थामा कर्नर स्थापना गर्दै लैजाने लक्ष्य नगरपालिको लिएको छ ।
पोषण कर्नर स्थापनाले हरेक उमेर र समूहका व्यक्तिले उपभोग गर्ने खाद्य वस्तुक साथै पोषक तत्वको जानकारी दिनका लागि सघाउ पु¥याउन कर्नर स्थापना गरिएको नगरपालिकाको स्वास्थ्य शाखका सिनियर अहेब हरिनाथले बताउनुभयो ।

“स्वस्थ्य एवं सक्रिय जीवनयापन गर्न मद्दत पुगोस् भन्ने हेतुले कर्नर तयार गरी स्वास्थ्य चौकीमा सेवा लिनका लागि पुग्ने प्रत्येक व्यक्तिले देखिने गरी राखेका छौँ” उहाँले भन्नुभयो, “सन्तुलित खाद्य वस्तुको प्रयोगले निरोगी हुने कुरा सेवाग्राहीलाई बताउने गरेका छौँ ।”विश्व स्वास्थ्य सङ्गठन, खाद्य तथा कृषि सङ्गठनले अन्तर्राष्ट्रियरुपमा विकास गरी लागू गरेको मार्गदर्शनलाई आधार मानेर पोषण कर्नर स्थापना गरिएको उहाँको भनाइ रहेको छ ।

प्रत्येक स्वास्थ्य संस्थामा कम्तीमा एक वटा पोषण कर्नर स्थापना गरी परामर्श दिने स्वास्थ्य शाखाले लक्ष्य लिएको छ । कर्नरमा स्थानीयस्तरमै उपलव्ध हुने शक्ति दिने खाना, हरियोसागपात, फलफूल, अण्डा, पशुपक्षीजन्य मासु, विभिन्न प्रकारका अन्न, कन्दमूल, गेडागुडी, दाल, दूध, दही, लगायतका नमुना प्रदर्शनका लागि राखिएका छन् ।
प्रदर्शनमा राखिएको सन्तुलित भोजनबारे मेटाकार्डमा लेखेर जानकारी दिइएको छ । पिताम्बर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी सुजाता बमले पोषण कर्नरमा राखिएको सन्तुलित खानाको महत्वबारे गर्भवती आमा र सुत्केरी भएका आमालाई सम्झाउने बुझाउने कार्य गरिँदै आएको बताउनुभयो । “आमा र शिशुलाई कुपोषण हुनबाट जोगाउनका लागि पोषण कर्नरमा राखिएका खानाबारे विस्तृत रुपमा जानकारी दिन्छौँ” उहाँले भन्नुभयो, “कर्नरका माध्यमबाट सुत्केरी हुने र गर्भवती हुने आमा सचेत हुन थालेका छन ।”
पोषण कर्नर हेरेर पनि धेरैले पोषणयुक्त खानाबारे जानकारी लिन थालेको उहाँको भनाइ छ । नगरपालिकाको स्वास्थ्य शाखाले रु ५० हजारको लगानीमा स्वास्थ्य संस्थामा पोषण कर्नर स्थापना गरेको छ । रासस

बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.