• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. आँखा अस्पतालमा बिरामी बढे

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

नेपालगन्जमा ‘तातो हावा (लु) प्रतिकार्य कार्यक्रम’ सञ्चालन

  •  शुक्रबार, पुष १३, २०८० मा प्रकाशित

नेपालगन्ज । नेपालगन्ज तातो हावा (लु) को उच्च जोखिममा छ । गर्मी समयमा चल्ने तातो हावा ‘लु’ को उच्च जोखिमबाट बच्न पूर्व तयारी आवश्यक छ । त्यसका लागि नेपालगन्ज उपमहानगरपालिकासंगको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले नेपालगन्जमा ‘लु’ प्रतिकार्यका लागि काम गरिरहेको छ ।

बढ्दो कार्बन उत्सर्जनले जलवायुमा ल्याइरहेको परिवर्तनको असरले विश्व तापमान वर्षेनी उकालो लागिरहेको छ । विश्वमै ‘लु’ एक गम्भीर विपद्को रुपमा देखिएको छ । नेपालगन्जका लागि पनि ‘लु’ समस्याका रुपमा रहेको छ । अमेरिकन रेडक्रस र क्लाइमेट सेन्टरको सहयोगमा नेपाल रेडक्रस बाँके शाखा गत वर्षदेखि ‘लु’ प्रतिकार्यका लागि क्रियाशील छ । नेपालमै पहिलोपटक ‘पाइलटिङ’ का रुपमा नेपालगन्ज उपमहानगरपालिकामा ‘लु प्रतिकार्य कार्यक्रम’ सञ्चालनमा छ ।

नेपालगन्जमा आज यो कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटी बाँके शाखा र नेपालगन्ज उपमहानगरपालिकाबीच साझेदारीपत्र आदानप्रदान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र रेडक्रसका बाँके सभापति गोवर्द्धन सिंह सम्झनाले समझदारीपत्र आदानप्रदान गर्नुभएको हो । उक्त कार्यक्रममा रेडक्रसका रुद्र अधिकारी र दोलख डाँगीले ‘लु प्रतिकार्य’ का लागि भइरहेको क्रियाकलाप, गर्नुपर्ने काम, प्रतिकार्य योजना निर्माण र कार्यान्वयन लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । नेपालगन्ज उपमहानगरपालिकामा चिसो छानो निर्माण, कुलिङ सेन्टर स्थापना, सचेतना प्रवर्द्धन लगायतका गतिविधि सञ्चालन गर्ने तयारी गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले तातो हावा (लु) नेपालगन्जको प्रमुख विपद्का रुपमा देखा परेको भन्दै यसबाट बच्न पूर्व तयारी र पूर्व अभ्यासमा जोड दिनुपर्ने बताउनुभयो । त्यसका लागि रेडक्रससँग सहकार्य गरेर प्रतिकार्यका लागि काम गरिरहेको विष्टको भनाई छ । उहाँले नेपालगन्ज उपमहानगरपालिका विपद प्रतिकार्यका लागि गम्भीर ढंगले लागिपरेको बताउनुभयो ।

रेडक्रसका सभापति सम्झनाले आपसी सहकार्यले विपद विरुद्ध जुध्न स्थानीय सरकारको उत्थानशीलता अभिवृद्धि हुने बताउनुभयो । आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सहजीकरण गरेको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका विपत् तथा वातावरण शाखा प्रमुख वातावरण इन्जिनियर प्रकाश डिसीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नगर प्रवक्ता प्रमोद रिजाल, विपत् तथा वातावरण समिति संयोजक समिरप्रताप सिंह, पूर्वाधार समिति संयोजक बसन्त कनोजिया लगायत उपस्थित हुनुहुन्थ्यो ।

शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.