• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ४८ मिनेट 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ४ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ४ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ४ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ४ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

सुदूरपश्चिमका सीमा नाकामा रहेका हेल्थ डेस्कका कर्मचारीले पाएनन् तलब

  •  सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित

कञ्चनपुर । कोरोना कालमा नेपाल–भारत सीमा क्षेत्रमा स्वास्थ्य जाँच गर्न स्थापना गरिएका हेल्थ डेस्कका कर्मचारीहरूले पछिल्लो नौ महिनायताको तलब सुविधा पाएका छैनन् ।

सुदूरपश्चिम प्रदेशका गड्डाचौकी, त्रिनगर, खक्रौला, झुलाघाट लगायतका सीमा नाकामा रहेका हेल्थ डेस्कका जम्मा २७ जना कर्मचारीहरूले नौ महिनादेखि काम गरेको तलब सुविधा नपाएपछि सोमबारदेखि हातमा कालोपट्टि बाँधेर काम गरिरहेको गड्डाचौकी हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामीले बताउनुभयो ।

कोरोना भाइरसको महामारी चरम उत्कर्षमा पुगेको समयदेखि सीमा नाकाका हेल्थ डेस्कहरूमा कार्यरत आफूहरूलाई स्वास्थ्य निर्देशनालयले नियमित रूपमा काममा लगाए पनि यो आर्थिक वर्षको नौ महिनाको तलब नपाएको कर्मचारीहरूको गुनासो छ । गड्डाचौकी हेल्थ डेस्कमा कार्यरत स्टाफ नर्स मनीषा विक नौ महिनादेखि तलब नपाउँदा काम गर्न निकै समस्या भएको सुनाउनु हुन्छ ।

तलब नपाउने सबै कर्मचारी करार सेवामा कार्यरत रहेको र लिखित रूपमा म्याद पनि नथपिएको गड्डाचौकी हेल्थ डेस्कमा कार्यरत हेल्थ असिस्टेन्ट विशाल भट्ट बताउनु हुन्छ । तर स्वास्थ्य निर्देशनालयले तलबका लागि बजेट आउँछ, तपाईँहरू काम गर्नुस् भनेपछि आफूहरू आसैआसमा बसेको कर्मचारीहरूको भनाइ छ ।

एक हप्तासम्म हातमा कालोपट्टि बाँधेर काम गर्ने र त्यति बेलासम्म तलब बारे कुनै सुनुवाइ नभए हेल्थ डेस्कमा नखटिने उनीहरूको चेतावनी छ । यदि कर्मचारीहरूले त्यसो गरेमा हेल्थ डेस्क नै बन्द हुने स्थिति आउन सक्छ । तलब नआएपछि पालिका र सिडिओ कार्यालयमार्फत सम्बन्धित निकायमा दबाब दिइएको भए पनि कुनै सुनुवाइ नभएको कञ्चनपुरको गड्डाचौकी सीमा नाकास्थित हेल्थ डेस्कका इन्चार्ज प्रेमसिंह भण्डारी बताउनुहुन्छ ।

हेल्थ डेस्कमा कार्यरत करार कर्मचारीहरूलाई सुरुमा सम्बन्धित क्षेत्रका स्थानीय तहहरूले नियुक्त गरेका हुन् । कोरोना भाइरसको महामारीको बेला स्वास्थ्यका कर्मचारीलाई दिइएको जोखिम भत्ता समेत यी कर्मचारीले पाएका थिएनन् । त्यति बेला पनि शुद्ध तलब बाहेक अन्य कुनै सुविधा नपाएको कर्मचारीको गुनासो छ ।

कोरोनाको महामारी सुरु भएपछि प्रदेश सरकारले सीमा नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याएको थियो । अहिले ती हेल्थ डेस्कमा कोरोना भाइरससहित एचआइभी, क्षयरोग, मलेरिया, डेङ्गु, स्क्रबटाइफस लगायतका रोगहरूको नमुना जाँच हुने गरेको छ ।

सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.