• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • ३ घण्टा 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • ३ घण्टा 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • ४ घण्टा 

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट
  • ४ घण्टा 

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • ७ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • १० घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • १० घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • १ दिन 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • ९. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • १०. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

‘मानसिक स्वास्थ्यसम्बन्धी चेतना र पैरवी जनमानसमा पुग्न सकेको छैन’

  •  आइतबार, पुष २१, २०८१ मा प्रकाशित

काठमाडौँ । मानसिक स्वास्थ्यसम्बन्धी चेतना र पैरवी जनमानसमा पुग्न नसकेकामा सरोकार भएकाहरूले चिन्ता व्यक्त गर्नुभएको छ । ब्रेन एन्ड न्युरोसाइन्स सेन्टर (बिएएनसी) नेपालको शुभारम्भ कार्यक्रममा वक्ताहरूले मानसिक स्वास्थ्यबारे अझै पनि खुलेर कुरा गर्न सक्ने अवस्था नभएको र जनचेतना पुग्न नसकेको बताउनुभएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले पनि मानसिक स्वास्थ्यसम्बन्धी सचेतना थप बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मानसिक रोग के हो भनेर बुझाउन सकिएको छैन । यस सेवाको पहुँच विस्तारका लागि पनि काम गर्नु पर्नेछ । हाल धेरैजसो सेवा राजधानी केन्द्रित छन्, १४ वटा जिल्लामा मात्र यो सेवा पु¥याउन सकेका छौँ । जनशक्तिको कमका कारण यस्तो भए हो । सेवा विस्तारका लागि हामी प्रयासरत छौँ ।”

त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभाग प्रमुख प्रा डा सरोजप्रसाद ओझाले नेपालमा मानसिक स्वास्थ्य सेवाको पहुँच सबै क्षेत्रमा पुग्न नसकेको बताउनुभयो । “मानसिक समस्या भन्नेबित्तिकै गलत बुझाइ छ तर यसलाई चिर्न सबैतिर यससम्बन्धी सचेतना बढाउन सकिएको छैन । यस्ता खालका संस्थाको आवश्यकता बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।

मानसिक रोग विशेषज्ञ डा रवि शाक्यले मानसिक समस्या बढ्दै गएको तर जनचेतनाको अभावकै कारण अझै पनि धेरैले खुलेर भन्न नसकेको धारणा राख्नुभयो । उहाँले धेरैले मानसिक समस्या यकिन भए पनि कहाँ जाने भनेर थाहा नपाउने र थाहा भएकाहरू पनि सही ठाउँमा पुग्न नसकेका बताउनुभयो ।

सेन्टरका संस्थापक निर्देशक तथा मनोचिकित्सक डा ऋषभ कोइरालाले मानसिक स्वास्थ्य प्रवर्द्धन र विकास गर्न सेन्टरको स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार सेन्टरले मनोचिकित्सक तथा मनोविद्मार्फत मानसिक ओपिडी सेवा, मनोवैज्ञानिक परामर्श, व्यक्तिगत थेरापी, टेलिपरामर्शलगायत सेवा र मानसिक स्वास्थ्यसम्बन्धी विभिन्न अध्ययन अनुसन्धान गर्ने उद्देश्यअनुसार काम भइरहेको छ । रासस

आइतबार, पुष २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

ताजा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने

वसन्तचोक टोलवासीलाई पुष्पाञ्जली हस्पिटलमा छुट

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.