• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ २६, २०८३
शुक्रबार, भदौ २६, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १० घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १६ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १६ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १६ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • १ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • १ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • १ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • १ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

स्वास्थ्य दर्पण मीडिया नेटवर्कको बार्षिकोत्सवको तयारी पुरा , २४ जना व्यत्तित्व सम्मानित हुंँदै

  •  शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य दर्पण मीडिया नेटवर्क प्रालि.को नवौं बार्षिकोत्सवको तयारी पुरा भएको छ । बार्षिकोत्सवको अवसरमा स्वास्थ्य क्षेत्रका स्वदेश तथा विदेशमा रहनु हुुने विभिन्न व्यत्तित्व एवं सचारकर्मी गरी २४ जना व्यत्तित्व सम्मानित हुंँनुहुनेछ । स्वास्थ्य दर्पणको बार्षिकोत्सवको तयारी पुरा भएको र देशका विभिन्न जिल्ला तथा विदेशबाट समेत अतिथिहरु आउने क्रम जारिरहेको स्वास्थ्य दर्पण मीडीयाका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहांँका अनुसार बार्षिकोत्सवको अवसरमा देश तथा बाह्य रहेका चिकित्सक , स्वास्थ्यकमी, विभिन्न स्वास्थ्य संस्था एवं संचारकर्मी लाई सम्मान गरिने छ । सम्मानित हुनुहुनेमा कोशी प्रदेशबाट वरिष्ठ फिजिसियन डा. पिताम्बर ठाकुर , मधेश प्रदेशबाट वरिष्ठ मृगौला विशेषज्ञ डा. चितरञ्जन शाह र वरिष्ठ मुटुरोग विशेषज्ञ, डा.राजेश कुमार शाह, वागमती प्रदेशबाट वरिष्ठ मुटुरोग विशेषज्ञ अवनिभुषण उपाध्याय , वरिष्ठ प्लाष्टिक सर्जन प्राडा शंकरमान राई, वरिष्ठ प्याथोलोजिष्ट प्राडा विदुर प्रसाद वस्ती र वागमती प्रदेशका स्वास्थ्य सचिव डा.सुमित्रा गौतम, वरिष्ठ मृगौला रोग विशेषज्ञ डां. सुदीपराज केसी र वरिष्ठ फिजिसियन डा.गोविन्द कंडेल, रहनु भएको छ ।

यस्तै गण्डकी प्रदेशबाट वरिष्ठ सर्जन प्राडा नरेन्द्र विक्रम गुरुङ्ग,लुम्बिनी प्रदेशबाट वरिष्ठ चिकित्सक लेखराज सुबेदी र वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लक्ष्मण दुवे, कर्णाली प्रदेशबाट वरिष्ठ बालरोग विशेषज्ञ नवराज केसी सम्मानित हुने अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।

यस्तै अमेरिका रहेर मेडिकल चिकित्सक तथा सामाजिक अभियान्ता डा. केशव पौडेल, स्वास्थ्यकर्मी विधाबाट धुलिखेलका वरिष्ठ प्रयोगशालाकर्मी , नारायण बहादुर कार्की, रोल्पाबाट तुलसा राना , मनाङ्गबाट विष्णु प्रसाद यादव,चितवनबाट छायांँ श्रेष्ठ ,दार्चुलाबाट दानसिंह, भण्डारी र सञ्चार क्षेत्रबाट नेपाल टेलिभिजन वरिष्ठ पत्रकार शालिक सुवेदी सम्मानित हुनुहुनेछ ।
स्वास्थ्य संस्था तर्फ धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, कास्की, नेपाल मधुमेही समाज काठमाडौं, भुम्लु गाउंँपालिका काभ्रेपलाञ्चोक रहेको श्रेष्ठले बताउनु भयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बार्षिकोत्सवको प्रमुख अतिथि पूर्व राष्ट्रपति डा. रामवरण यादव , विशिष्ट अतिथिमा वरिष्ठ पत्रकार तथा लेखक किशोर नेपाल र नेपाल सरकारका स्वास्थ्य सचिव डा. विकास देवकोटा रहनुहुने उहांँले बताउनु भयो ।

स्वास्थ्य दर्पणले हरेक बर्ष स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउनु हुने, चिकित्सक, प्राध्यापक, स्वास्थ्यकर्मी, विभिन्न संस्था तथा पत्रकारलाई सम्मानित गर्दै आएको छ ।

शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.