• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
  • ६ घण्टा 

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
  • ६ घण्टा 

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
  • ७ घण्टा 

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • १ दिन 

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
  • १ दिन 

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • १ दिन 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • १ दिन 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ४. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ५. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ६. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ७. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

  • ८. मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

प्रभात दिदी बहिनीका शेयर सदस्यलाई पुष्पाञ्जली हस्पिटलको २५ प्रतिशत छुट

  •  मङ्गलबार, चैत १२, २०८१ मा प्रकाशित

चितवन । प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पुष्पाञ्जली हस्पिटलबीच सम्झौता भएको छ । प्रभात दिदी बहिनीका शेयर सदस्य तथा परिवारका सदस्यहरुलाई उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले छुट दिने सम्झौता भएको हो ।
पुष्पाञ्जली हस्पिटल प्रा.लि भरतपुर –१० को तर्फबाट हस्पिटलका अध्यक्ष चेतनाथ वाग्ले र प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट अध्यक्ष साधना पोख्रेल श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता पत्रमा सहकारीका सदस्य तथा परिवारका सदस्यहरुको स्वास्थ्य परीक्षणमा २५ प्रतिशत छूटको व्यवस्था गरिएको छ । यस्तै, प्रयोगशाला परीक्षण, बेड सेवा, इसिजी, भिडियो एक्सरे, सिटी स्क्यानलगायतका सेवाहरुमा पनि खेलाडीहरुले २५ प्रतिशतसम्म छूट सुविधा पाउने भएका हुन् । यस्तै औषधिमा ७ प्रतिशत छूट सुविधा हुने छ ।

सो क्रममा अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले शेयर सदस्यहरुको स्वास्थ्यप्रति सधै अस्पताल र आफू गम्भिर रहेको बताए । उनले महिलाहरुको स्वास्थ्य परिक्षण कार्यक्रम गाँउ घरमा नै गएर भएपनि गर्न अस्पताल तयार रहेको बताउनु भयो । आर्थिक अभावमा सहकारीका सदस्यहरुको उपचारमा समस्या नहोस् भनेर अस्पतालले गुणस्तरीय सेवा दिने बताए। सहर देखी चितवनका पहाडी क्षेत्रका दिदीबहिनीहरूसंग प्रत्यक्ष जोडीएर काम गर्न पाउँदा खुसी लागेको बताए ।
सहकारीका अध्यक्ष साधना श्रेष्ठ पोख्ररेलले सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरिन् । भरतपुर देखि कालिका नगरपालिकाको दुरर्गमसम्म शेयर सदस्यहरु रहेको अवस्थामा यस छुटले ठूलो राहत र ऊर्जा मिलेको अध्यक्ष पोख्रेलले बताइन् ।

रक्तदान, महिलाहरूको पाठेघर देखि केही न केही सचेतना कार्यक्रम गरेर अगाडी बढ्ने अस्पतालका अध्यक्ष चेतनाथ वाग्लेले बताए जनतासंग अस्पताल कार्यक्रम लिएर घर घरमा पुगेर सेवा दिने सोचमा अस्पताल रहेको उनको भनाई थियो ।

अन्य आकस्मिक तथा विशिष्ट सेवाको लागि आपसी समझदारीमा अगाडी बढीने सम्झौता पत्रमा उल्लेख छ । गत वैशाख १ गतेदेखि नयांँ ठाउंँबाट सञ्चालनमा आएको सो अस्पतालमा सिटी स्क्यान सेवासहित अत्याधुनिक सेवा छन् । एक सय बेड रहेको सो अस्पतालमा विभिन्न विधाका ४० जना विशेषज्ञ चिकित्सकले सेवा दिंँदै आएका छन् । अस्पतालले जनतासंँग अस्पतालअन्तर्गत विभिन्न स्वास्थ्य कार्यक्रम तथा छूट सुविधा दिंँदै आएको छ ।

मङ्गलबार, चैत १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

लोकप्रिय

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

ताजा

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.