• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, साउन ११, २०८३
सोमबार, साउन ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
  • २ घण्टा 

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
  • ५ घण्टा 

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
  • ५ घण्टा 

दुई हजार एम्बुलेन्स थन्किए
  • २२ घण्टा 

भरतपुर आँखा अस्पताल ठोरीमा ९७ प्रतिशत भारतीय बिरामी
  • २२ घण्टा 

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द
  • २३ घण्टा 

नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन
  • २४ घण्टा 

सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
  • १ दिन 

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • २. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ३. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ४. मीना सुनारको उद्धार

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

  • ८. भरतपुर आँखा अस्पतालबाट एक वर्षमा तीन लाख ८१ हजार जनाले लिए सेवा

  • ९. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • १०. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सन्दर्भ ‘हेमोफिलिया’ दिवस : ‘उपचारमा पर्याप्त औषधि छैन’

  •  बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित

काठमाडौँ ।‘हेमोफिलिया’का बारेमा जनचेतना एवं रक्तदान कार्यक्रम आयोजना गरी आज आज विश्व हेमोफिलिया दिवस मनाईँदै छ । हेमोफिलिया रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंगाशुणगत समस्या हो । चिकित्सकहरुका अनुसार हेमोफिलिया मानव रक्त तत्वहरुमा कुनै एउटा तत्वको कमी भएर सिर्जना हुने अवस्था हो । यो रोगमा घाउ, चोट, ठक्कर आदिका कारण मात्र नभई आफैँ–आफैँ आन्तरिक रक्तस्राव भइरहने हुन्छ ।

त्यसैगरी, अत्यधिक पीडा हुने, पटक–पटकको रक्तस्रावका कारण जोर्नी वा मांसपेसीहरु सुन्निने र रक्तस्रावका कारण जोर्नीहरु बिग्रने, जोर्नीहरु बिग्रिएपछि मांसपेशीहरु सुक्दै जाने र अन्ततः गम्भीर अपाङ्गता सिर्जना हुन सक्ने जोखिम रहन्छ ।

हेमोफिलिया पहिचानमै धेरैको ढिलाइ हुने र औषधि निकै महङ्गो हुने भएकाले यसका बिरामीहरु उपचारबाट वञ्चित भइरहेको नेपाल हेमोफिलिया सोसाइटीका अध्यक्ष नवीन ढुङ्गेल बताउनुहुन्छ ।

नेपाल हेमोफिलिया सोसोइटीले विश्व हेमोफिलिया महासङ्घको अनुदानमा औषधि उपलब्ध गराउँदै आएको छ । सोसाइटीले विगत ३० वर्षदेखि हेमोफिलियाका बिरामीलाई अनुदानमार्फत औषधि उपलब्ध गराउँदै आएकामा हाल भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सङ्घीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउने घोषणा गरेको छ ।

अध्यक्ष ढुङ्गेलले सरकारको यो पहल स्वागतयोग्य भए पनि आउने वर्षदेखि वैदेशिक सहयोगबाहेक अपुग औषधिका लागि बजेट विनियोजन गरेर आवश्यक पर्दा औषधि प्राप्त गर्ने सक्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सातवटै प्रदेशमा हेमोफिलियाको पहिचान र उपचार हुनुपर्छ । समयमा पहिचान हुन नसक्दा र औषधिको अभावले धेरैले अकालमा ज्यान गुमाइरहेका छन् ।”

विश्व स्वास्थ्य सङ्गठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब पाँच हजार बिरामी रहेको अनुमान गरेको छ । विसं २०७८ को जनगणनामा २.२ प्रतिशतमा अपाङ्गता देखिएकामध्ये ०.८ मा हेमोफिलिया भएको हुनसक्ने ठानिएको छ । हेमोफिलिया सोसाइटीका अनुसार नेपालमा हाल करिब ९०० जना यो रोगका बिरामीका रुपमा पहिचान भएका छन् । साथै वार्षिक तीनदेखि चारजनाले ज्यान गुमाइरहेका छन् ।

हेमोफिलिया सोसाइटीका अध्यक्ष ढुङ्गेल भन्नुहुन्छ, “महासङ्घले जति औषधि आवश्यकता छ त्यसको ४० प्रतिशत मात्र कभर गरेको छ बाँकी ६० प्रतिशत अपुग नै छ । त्यति औषधि सरकारले कभर गर्दिने हो भने न्यायोचित हुन्छ नभए समस्या नै रहन्छ । औषधि वितरणमा प्रदेशमा राम्रो छ तर उपचार र शल्यक्रिया केन्द्रमा नै धाउनुपर्ने अवस्था छ ।” रासस

बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

लोकप्रिय

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अत्यावश्यक औषधि उत्पादनको समझदारी

मीना सुनारको उद्धार

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

दुई हजार एम्बुलेन्स थन्किए

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.