• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ५ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • ५ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १८ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • २२ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २२ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २२ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • २३ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १ दिन 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ८. विपद्पछि सरुवा रोगको प्रकोप

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

आयुर्वेदको विकासका लागि सरकारले प्रोत्साहनमूलक नीति ल्याउनुपर्छ: पाण्डे

  •  बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित

काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एप्पोन) को आयोजनामा आगामी फागुन २८, २९ र ३० गते काठमाडौँको भृकुटीमण्डपमा ‘नेपाल फर्मा एक्स्पो २०२६’ को १०औँ संस्करण आयोजना हुँदैछ। यस एक्स्पोले नेपाली औषधि क्षेत्रको आधुनिक रूपान्तरणलाई उजागर गर्ने लक्ष्य राखेको छ। आधुनिक चिकित्सा पद्धतिको दबदबाका बीच ओझेलमा परिरहेको आयुर्वेद क्षेत्रलाई कसरी प्रोत्साहन गर्न सकिन्छ र नयाँ सरकारले यसका लागि के कस्तो नीति ल्याउनुपर्छ भन्ने विषयमा नेपाल आयुर्वेद उत्पादक संघका अध्यक्ष सुमनप्रसाद पाण्डेसँग गरिएको कुराकानी तल प्रस्तुत छ ।

• आयुर्वेद औषधि उत्पादन क्षेत्रलाई कसरी प्रोत्साहन गर्न सकिन्छ?

नेपालमा आयुर्वेद औषधि उत्पादन केवल नवप्रवर्तन मात्र नभई एक सुदृढ परम्पराको निरन्तरता पनि हो। ‘हिमालयन आयुर्वेदा’ को पहिचानसहित हाम्रा पिता-पुर्खाले यसलाई औषधिको रूपमा प्रयोग गर्दै आएका छन्। यो हाम्रो मौलिक र घरेलु उपचार पद्धति भएकाले यसको महत्त्व अगाध छ। हाल आधुनिक चिकित्सा (एलोप्याथिक) लाई बढी प्राथमिकता दिइएकाले आयुर्वेद क्षेत्र केही पछाडि परेको भान हुन्छ। यद्यपि, व्यवहारमा हामीले अझै पनि घरायसी रूपमा आयुर्वेदकै प्रयोग गरिरहेका हुन्छौँ। तर, व्यावसायिक उत्पादन र बजारको हिसाबले एलोप्याथिकको तुलनामा आयुर्वेद क्षेत्र निकै पछाडि परेको यथार्थ हो। यस क्षेत्रलाई माथि उठाउन सरकारले विशेष प्रोत्साहनमूलक नीति ल्याउन आवश्यक छ।राजनीतिक दलहरूले आयुर्वेद क्षेत्रको संरक्षण, उत्थान र निर्यात प्रवर्द्धन गर्ने ‘आयुर्वेद-मैत्री’ नीतिलाई प्राथमिकता दिनुपर्छ। औषधि व्यवस्था विभाग र आयुर्वेद विभागले पनि यस क्षेत्रलाई उकास्न ठोस कार्यक्रमहरू ल्याउनु जरुरी छ। वर्षौँदेखि सञ्चालित उद्योगहरूलाई सहुलियत दिएर अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सरकारी र निजी क्षेत्रको बलियो सहकार्य आवश्यक छ।

• नयाँ सरकारले आयुर्वेद क्षेत्रलाई प्रोत्साहन गर्न कस्ता कुराहरूलाई अनिवार्य सम्बोधन गर्नुपर्छ?
वास्तवमा आयुर्वेद नेपालको ३ करोड जनसङ्ख्याका लागि मात्र होइन, विश्वभरका मानव समुदायसँग जोडिएको विज्ञान हो। मानिस बिरामी भएपछि औषधि खानुभन्दा बिरामी नै हुन नदिन के-कस्ता जडीबुटी र औषधि सेवन गर्ने भन्ने ज्ञान आयुर्वेदसँग छ। स्वस्थ जीवनशैलीको यो विज्ञानलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न जरुरी छ। नेपाली आयुर्वेद कम्पनीहरूले उत्पादन गरेका औषधिलाई विश्व बजारमा लैजान सरकारले निर्यातमुखी अन्तर्राष्ट्रिय नीति ल्याउनुपर्छ। यसका लागि नीतिगत सहजीकरण सबैभन्दा महत्त्वपूर्ण छ। उदाहरणका लागि, नेपालको बहुउपयोगी ‘शिलाजित’ निर्यात गर्न चाहेमा स्वास्थ्य मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागको अनुमतिले मात्र पुग्दैन; यसमा कृषि तथा वन मन्त्रालयको पनि संलग्नता रहन्छ।
त्यसैले, अन्तर-मन्त्रालय स्तरको नीतिगत व्यवस्था र बलियो सहकार्यको आवश्यकता छ।

बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.