• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ७ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ११ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १२ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १२ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १२ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १४ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १५ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १७ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. विपद्पछि सरुवा रोगको प्रकोप

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

‘ज्येष्ठ नागरिकलाई घरमै भत्ता र उपचारको व्यवस्था मिलाइयोस्’

  •  मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित

टीकापुर ।टीकापुरकी एक सय वर्षीया पवित्रा खनाल हिँड्डुल गर्न सक्नुहुन्न । भत्ता बुझ्न बैंक आउन, उपचारका लागि अस्पताल जान उहाँलाई अरुकै साहारा चाहिन्छ ।

“बुढेसकालमा २० वर्षअघि भाँचिएको खुट्टाको दुखाइ अझै पनि छ”, उहाँ भन्नुहुन्छ, “अहिले त म हिँड्डुल गर्न सक्दिनँ, बिस्तरामै थला परेकी छु, मलाई नि दुःख छ, बुहारीलाई पनि दुःख छ ।”

उहाँ आफूले पाउने वृद्धाभत्ता स्थानीय सरकारले घरमै ल्याइदिए हुन्थ्यो भन्ने कामना गर्नुहुन्छ । भत्ता मात्रै होइन सामान्य उपचार गर्न अस्पताल धाउन नपरे हुन्थ्यो भन्ने उहाँको भनाइ छ ।

“भत्ता बुझ्न बैँक जान मलाई कसैले बोक्नुपर्छ, बिरामी हुँदा अस्पताल लैजान पनि बुहारीलाई गाह्रो हुन्छ”, उहाँले भन्नुभयो, “यी काम घरमै आएर गरिदिए राम्रो हुने थियो ।”

बुहारी चन्द्रादेवी खनाल पनि स्थानीय सरकारले यी सेवा घरमै दिन सके सहज हुने बताउनुहुन्छ । “सासुको स्याहार त गरिरहेका छौँ तर स्थानीय सरकारले पनि सहयोग गरे हुन्थ्यो भन्ने हो”, उहाँले भन्नुभयो, “बृद्धभत्ता बैंकमा आउँछ तर त्यो लिन पनि आफै जानुपर्छ ।”

त्यस्तै अर्की ज्येष्ठ नागरिक महिला विरमा न्यौपाने पनि सरकारले दिने भत्ता सहज भइदिए हुन्थ्यो भन्नुहुन्छ । “भत्ताको पैसा सबै उपचारमै जान्छ, हामी ज्येष्ठ नागरिकलाई अस्पतालमा लाइन लाग्न नपरे हुन्थ्यो भन्ने लाग्छ”, उहाँले भन्नुभयो ।

त्यस्तै ८५ वर्षीय अर्का ज्येष्ठ नागरिक जयसिँह धामीलाई पनि यस्तै समस्या छ । उहाँ पनि ज्येष्ठ नागरिकलाई सुविधा हुने काम स्थानीय सरकारले गरिदिए हुन्थ्यो भन्ने कामना गर्नुहुन्छ ।

टीकापुर नगरपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख चेतबहादुर बोहरा नगरपालिकाको ज्येष्ठ नागरिकलाई सम्मानलगायतका कार्यक्रम गरिरहेको बताउनुहुन्छ ।

“भत्ता वितरणमा सहजताका लागि एक वडा एक बैंक नीति लिएका छौँ, अब हरेक वडामै भत्ता पाउने सुविधा भएको छ । अशक्तका विषयमा संरक्षकले पाउने व्यवस्थाका लागि छलफलमा छौँ”, उहाँले भन्नुभयो, “पालिकाले थप सहजताका बारेमा पनि छलफल गरिरहेको छ । स्वास्थ्य सेवाका लागि हरेक वडामा स्वास्थ्य संस्था स्थापना भएका छन् ।” रासस

मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.