• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ६ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ११ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ११ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ११ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ११ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १४ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १५ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १७ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. विपद्पछि सरुवा रोगको प्रकोप

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

चिसो बढेसँगै मौसमी फ्लुका बिरामी बढे

  •  आइतबार, पुष २४, २०७९ मा प्रकाशित

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा चिसो बढेसँगै विभिन्न खालका स्वास्थ्य समस्या बढ्न थालेपछि सरकारी अधिकारीहरू अहिले स्वास्थ्य शिविर सञ्चालनमा जुटेका छन् ।

जाडो मौसममा आएको परिवर्तनसँगै ज्वरो, रुघा खोकी, निमोनिया जस्ता समस्याका बिरामीहरू बढ्न थालेपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले आज वीरेन्द्रनगरस्थित मंगलगढी प्राथमिक विद्यालय दीपनगरमा स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

स्वास्थ्य शिविरमा आउने अधिकांशको स्वास्थ्यमा केही–न–केही समस्या देखापरेको जनस्वास्थ्य सेवा कार्यालयका सिनियर अहेव अमर रानाले बताउनुभयो ।

उहाँले शिविरमा सामान्य स्वास्थ्य जाँचदेखि नाक, कान, घाँटी, मुख, आँखा, सुगर, उच्च रक्तचाप, छला र पाठेघरको मुखमा हुने क्यान्सर जस्ता रोगहरूको निःशुल्क स्वास्थ्य चेकजाँच तथा औषधि वितरण गरिएको जनाउनुभयो ।

उहाँका अनुसार शिविरमा ५ सय ५० जना बढीले निःशुल्क स्वास्थ्य चेकजाँच तथा औषधि सेवा लिएका छन् । जाडो दिनप्रति बढ्दै गइरहेकाले स्वास्थ्यमा सामान्य समस्या आए पनि सतर्कता नअपनाउँदा जटिलता आउन सक्ने भन्दै चिकित्सकहरूले सजग आग्रह गरेका छन् ।

चिसोका कारण अहिले ज्वरो, रुघा खोकी, निमोनिया लगायतका समस्या भएका बिरामीहरू विभिन्न अस्पताल धाउन थालेको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले बताउनुभयो ।

उहाँले चिसो बढेसँगै विद्यार्थीहरू तथा अभिभावकको स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य शिविर आयोजना गरिएको जनाउनुभयो ।

शिविर उद्घाटन कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख धिरेन्द्रप्रसाद शर्मा, वीनपा १० नम्बर वडाध्यक्ष डीलबहादुर रखाल, मंगलगढी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर बिसी लगायतले चिसोमा प्रतिकुल मौसमका कारण आम नागरिकमा देखापर्ने स्वास्थ्य समस्याप्रति स्थानीय सरकार र जनस्वास्थ्य सेवा कार्यालयले राखेको चिन्ता र चासोप्रति आफूहरू आभारी रहेको बताउनुभएको थियो ।

शिविर वीरेन्द्रनगर नगरपालिका, नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखा, साइनिङ अस्पताल सुर्खेत, जनसेवा डेण्टल, ओम कर्णाली डेण्टल लगायतको समन्वय तथा सहयोगमा सम्पन्न गरिएको हो ।

आइतबार, पुष २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.