• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाँकेमा १९३ कुष्ठरोगी
  • ३ घण्टा 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • ३ घण्टा 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • ३ घण्टा 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • ५ घण्टा 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • १० घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • १० घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • २३ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १ दिन 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

स्वास्थ्य संस्थामा वैकल्पिक ऊर्जा

  •  मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित

बलेवा । विद्युत् नभएको बेला मोबाइल बत्तीको सहारामा सुत्केरी गराउनुपर्ने बाध्यता खेपेको यहाँको एक स्वास्थ्य संस्थामा वैकल्पिक ऊर्जाको व्यवस्थापन गरिएको छ ।

बागलुङको गलकोट नगरपालिका–७ मल्लस्थित मल्ल स्वास्थ्यचौकीमा उज्यालोको लागि वैकल्पिक ऊर्जा (ब्याकअप)को व्यवस्थापन गरिएको हो । राष्ट्रिय समाचार समिति (रासस)ले माघ ५ गते ‘जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ’ शीर्षकमा समाचार प्रकाशन गरेपछि स्वास्थ्य संस्थामा ब्याकअप जडान गर्ने दवाव बढेको थियो । सर्वसाधारण, सरोकारवाला निकाय र सञ्चार संस्थाको दबाबपछि सामाजिक संस्था विवाइसी बागलुङले ‘ब्याकअप’ को लागि ब्याट्री उपलब्ध गराएको हो ।

विद्युत् आपूर्ति भएको बेला चार्ज गर्ने र अवरुद्ध हुँदा त्यही ब्याट्रीको प्रयोगले बत्ती बाल्न मिल्ने गरी फेयमेड फाउन्डेसन नेपालद्वारा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार परियोजनाको सहयोगमा १२ भोल्टको ब्याट्री प्रदान गरेको परियोजनाका प्रशासन तथा लेखा अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

“मोबाइल बत्तीको भरमा प्रसूतिको विषय निकै मार्मिक र जटिल लाग्यो”, विवाइसीका अध्यक्ष मणिभद्र शर्माले भन्नुभयो, “परियोजनासँग समन्वय गरेर तत्काललाई समस्या समाधान गर्ने कोसिस गरेका छौँ ।” उक्त ब्याट्रीबाट अधिकतम छ वटा विद्युत् चिम एकै पटकमा बाल्न सकिन्छ ।

तत्काललाई प्रसूति कक्ष, कुरुवा कक्ष र गर्भ परीक्षण कक्षमा वैकल्पिक विद्युत्को उपयोग गर्ने मल्म स्वास्थ्यचौकी इञ्चार्ज निता कार्कीले बताउनुभयो । स्वास्थ्यचौकीमा नियमित प्रयोग हुने स्थानीयस्तरबाट उत्पादित विद्युत् तथा केन्द्रीय प्रसारण लाइनको विद्युत् बेला–बेलामा जाने समस्या हुँदा अन्तिम अवस्थामा मोबाइलकै लाइट वा ‘टर्च’ बालेर प्रसूति गराउनुपर्ने बाध्यता थियो ।

मल्म स्वास्थ्यचौकीमा यस वर्ष मात्रै १६ जना महिला सुत्केरी भएका छन् । “अब ढुक्क भएर काम गर्न सकिन्छ”, इञ्चार्ज कार्कीले भन्नुभयो, “गर्भवतीलाई प्रसूति व्यथाले च्यापेको बेला मोबाइल खोजेर लाइट बाल्ने झन्झट हट्यो ।” जिल्लाको बरेङ गाउँपालिका, गलकोट नगरपालिकाका अन्य स्वास्थ्य संस्था, जैमिनी नगरपालिकाका स्वास्थ्य संस्थालगायतका स्वास्थ्य संस्थामा ब्याकअपको समस्या छ । रासस

मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाँकेमा १९३ कुष्ठरोगी
विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

बाँकेमा १९३ कुष्ठरोगी

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

सङ्घीय अस्पतालमा शवगृह बनाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.