• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाँकेमा १९३ कुष्ठरोगी
  • ३ घण्टा 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • ३ घण्टा 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • ३ घण्टा 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • ५ घण्टा 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • १० घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • १० घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • २३ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १ दिन 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

बुलिङटार गाउँपालिकाको स्वास्थ्य शिविरमा ४२० जना लाभान्वित

  •  शनिबार, चैत ०४, २०७९ मा प्रकाशित

नवलपुर । विशेषज्ञ स्वास्थ्य सेवा बाट वञ्चित ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गर्दै आायोजित दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । बुलिङटार गाउँपालिका वडा नं. ३ को भलायटार, गैरी, खसुवाटार माथिल्लो र तल्लो सिंगुवा,धारापानी, नयाँ गाँउमा उक्त शिविर सम्पन्न गरिएको हो । शुक्रबार र शनिबार सम्पन्न शिविरमा ४२० जना लाभान्वित भएका छन ।
गंंगा स्वास्थ्य दर्पण फाउण्डेसन नेपाल र बुलिङटार गाउँपालिकाको संंयुक्त आयोजनामा उक्त शिविर सम्पन्न भएको थियो ।

शिविरमा वरिष्ठ अर्थोपेडिक सर्जन डा.शंकर ढकाल, वरिष्ठ कलेजो रोग विशेषज्ञ डा.रुपेश श्रेष्ठ , डा. अमित श्रेष्ठ लगायतको टिमले हाड्जोर्नी, नशा रोग कलेजो रोग , पेट रोग, उच्च रक्तचाप र मधुमेह रोग बाट प्रभावित ४२० जना बिरामीहरूको स्वास्थ्य परीक्षण साथै सचेतनामुलक कार्यक्रम गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणको क्रममा हड्डी खिईएको विरामी,नशा च्यापिएको,हड्डीको संक्रमण, प्यारालाइसिस, कलेजो रोग,पेट रोग, उच्च रक्तचाप, दम रोग, मधुमेह रोग बाट प्रभावित विरामी देखिएको बताउनु भयो ।

शिविरमा उपचारका लागि आएका विरामीलाई अतिरिक्त उपचारका लागि अस्पताल रिफर गरिएको छ । उनीहरुका लागि गुणस्तरीय सेवा र विशेष छुट प्रदान गर्ने हस्पिटलका अध्यक्ष तथा वरिष्ठ अर्थोपेडिक सर्जन डा.शंकर ढकालले बताउनु भयो ।

कार्यक्रममा डा.शंकर ढकाल र डा.रुपेश श्रेष्ठले सकेसम्म रोग लाग्नै नदिन ध्यान दिनु पर्ने लगायत मानव स्वास्थ्यमा रोगको प्रभाव देखा परेमा अपनाउनु पर्ने विषयमा सहजीकरण गर्नुभएको थियो । यसैगरी पालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रा, वडा नं. ३ का अध्यक्ष विष्णु विर जर्घामगर, स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठ लगायतले चिकित्सकीय टिमलाई धन्यवाद सहित मन्तव्य राख्नुभएको थियो । फाउण्डेसनका अध्यक्ष सन्दिप कुमार श्रेष्ठले शिविर लगायत यस खाले कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

शिविरको प्राविधिक सहयोग भरतपुरमा रहेको मनकामना हस्पिटल प्रा लि ले गरेको हो भने स्थानीय संयोजन बुलिङटार जेसीजले गरेको हो ।

शनिबार, चैत ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाँकेमा १९३ कुष्ठरोगी
विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

बाँकेमा १९३ कुष्ठरोगी

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

सङ्घीय अस्पतालमा शवगृह बनाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.