• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

आहार नियन्त्रण र परिवर्तनले मस्तिष्कको कार्यक्षमतामा प्रभाव पार्छ : अध्ययन

  •  सोमबार, चैत २०, २०७९ मा प्रकाशित

वासिङ्टन ।आहार नियन्त्रण र परिवर्तन (डाइटिङ)ले मस्तिष्कमा सञ्चार परिवर्तन हुने एक अमेरिकी अनुसन्धान रिपोर्टले देखाएको छ ।

म्याक्स प्लाङ्क इन्स्टिच्युट फर मेटाबोलिज्म रिसर्च र हार्वर्ड मेडिकल स्कूलका अनुसन्धाताहरूले मुसामा गरेको अनुसन्धानका क्रममा यो पुष्टि गरिएको हो ।

डाइटिङका कारण भोकको भावनालाई मध्यस्थता गर्ने स्नायु कोषहरूले मस्तिष्क सञ्चार परिवर्तनको बलियो सङ्केत प्राप्त गर्छन्, जसले गर्दा मुसाहरूले आहार नियन्त्रणपछि धेरै खान्छन् र छिटो वजन बढाउँछन् ।

दीर्घकालीन रूपमा, यी निष्कर्षहरूले यो प्रवर्धन रोक्न औषधिहरू विकास गर्न मद्दत गर्न सक्छ र आहार नियन्त्रणपछि शरीरको वजन कम गर्न मद्दत गर्दछ ।

“मानिसहरूले मुख्यतया डाइटिङको अल्पकालीन प्रभावलाई हेरेका छन् । हामी दीर्घकालीन रूपमा मस्तिष्कमा के परिवर्तन हुन्छ भनेर हेर्न चाहन्थ्यौं,” संस्थाका अनुसन्धाता हेनिङ फेन्सेलाउ भन्नुभयो ।

यसका लागि अनुसन्धानकर्ताहरूले मुसालाई आहार नियन्त्रणको अध्ययनका लागि छाने र मस्तिष्कमा कुन कोष परिवर्तन भयो भनेर मूल्याङ्कन गरे ।

विशेष गरी, उनीहरूले हाइपोथैलेमस नामक मस्तिष्कको केन्द्रभागमा रहेको सानो भाग र एजीआरपी न्यूरोन्स (कोष)को एक समूहको परीक्षण गरेको बताए ।

हाइपोथैलेमसले मुटुको गतिविधि, शरीरको तापक्रम, भोक, निद्रा र ब्युझिनेलाई नियमन गर्छ भने एजीआरपी न्यूरोन्सले भोकको भावनालाई नियन्त्रण गर्छ ।

उनीहरूले एजीआरपी न्यूरोन्सलाई उत्तेजित गर्ने न्यूरोनले मुसाहरू आहार नियन्त्रणमा हुँदा तौल बढेको सङ्केतहरू पठाएका जानकारी प्राप्त गरेका थिए । मस्तिष्कमा हुने यो गहिरो परिवर्तन आहार नियन्त्रणको लामो समयपछि पत्ता लगाउन सकिन्छ । यो–यो प्रभावलाई रोक्न अनुसन्धानकर्ताहरूले एजीआरपी न्यूरोन्स सक्रिय हुने मुसाहरूमा तन्त्रिका मार्गहरू चयन गर्न पनि सफल भए । यसले गर्दा आहारपछि तौल निकै कम भयो ।

फेन्सेलाउ भन्नुहुन्छ, “दीर्घकालमा, हाम्रो लक्ष्य मानवका लागि उपचारहरू फेला पार्नु हो जसले डाइटिङ पछि शरीरको वजन घटाउन मद्दत गर्न सक्छ । यसको परिपक्व नतिजा प्राप्त गर्न, हामीले अन्वेषणलाई जारी राख्नेछौं र हामी कसरी मानवमा तन्त्रिका मार्गहरूको सुदृढीकरणको मध्यस्थता गर्ने संयन्त्रहरू रोक्न सक्छौं भन्ने पत्ता लगाउनेछौँ ।

“यो कामले तन्त्रिकामा फैलिएका कोष तथा रेखाचित्रले भोकलाई कसरी नियन्त्रण गर्दछ भन्ने कुराको जानकारी गराउँछ ।

हामीले पहिले माथिल्ला भागकोे न्यूरोन्सको एक प्रमुख सेट पत्ता लगाएका थियौं जुन शारीरिक रूपमा एजीआरपी न्यूरोन्समा उत्तेजित गर्दछ ।

“हाम्रो वर्तमान अध्ययनमा, हामीले पत्ता लगायौं कि यी दुई न्यूरोन्सबीचको भौतिक न्यूरोट्रान्समीटर जडान, सिनाप्टिक प्लास्टिसिटी नामक प्रक्रियामा, डाइटिंग र वजन घटाउँदा धेरै बढ्छ, र यसले लामो समयसम्म अत्यधिक भोक निम्त्याउँछ,” हार्वर्ड मेडिकल स्कूलका सह–लेखक ब्राडफोर्ड लोवेलले भन्नुभयो । रासस

सोमबार, चैत २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.