• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ६ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १० घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ११ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ११ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ११ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १४ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १५ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १७ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. विपद्पछि सरुवा रोगको प्रकोप

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

बजिमयद्वारा ५२औँ पटक रक्तदान

  •  सोमबार, जेठ १५, २०८० मा प्रकाशित

खोटाङ ।सोह्रौँ गणतन्त्र दिवसका अवसर पारेर खोटाङको दिक्तेलमा आइतबार बृहत् रक्तदान कार्यक्रममा आयोजना गरिएको छ । गणतन्त्र दिवस मूल समारोह समिति खोटाङले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङसँगको सहकार्यमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा १७ दाताले रक्तदान गरेका छन् ।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँले रक्तदान गरेर शुभारम्भ गर्नुभएको कार्यक्रममा राष्ट्रिय भूमि आयोग खोटाङका अध्यक्ष सुरेशकुमार राई, सशस्त्र प्रहरी बल हलेसी गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण बम, जनता समाजवादी पार्टीका प्रदेश समन्वय समिति सदस्य नवीन राई, रेडक्रस खोटाङका मन्त्री छत्रकुमार बजिमयलगायतले रक्तदान गर्नुभएको छ । सङ्कलित भएका रगत जिल्ला अस्पताल दिक्तेलमा रहेको सङ्कलन केन्द्रमा जम्मा गरेर आवश्यक परेका व्यक्तिलाई निःशुल्क वितरण गरिने आयोजकले जनाएको छ ।

गणतन्त्र दिवस मूल समारोह समितिले जिल्लामा विभिन्न कार्यक्रम गरी तीन दिनसम्म दिवस मनाउने निर्णय गरेको छ । यही जेठ १४, १५ र १६ गते जिल्लास्थित सबै सरकारी कार्यालय तथा व्यक्तिको घरमा राष्ट्रिय झण्डा फहराउने र साँझ दीपावली गर्ने, जेठ १५ गते सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिकस्थलको सरसफाइ गर्ने र अन्तिम दिन जेठ १६ गते ‘गणतन्त्र’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।

यसैबीच नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री बजिमयले जिल्लामै सबैभन्दा बढी ५२औँ पटक रक्तदान गरेको दाबी गर्नुभएको छ । “विसं २०६१ मा पहिलोपटक रक्तदान गरेको थिएँ ! गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा रक्तदान गरेसँगै मेरो रक्तदान ५२औँ पटक पुगेको छ”, उहाँले भन्नुभयो, “रगतबिनाको जीवन कल्पना पनि गर्न सकिँदैन । रक्तदान गरेर आकस्मिक कारणले अकालमा ज्यान जान लागेका धेरै मानिसको जीवन बचाउन सफल भएको छु ।”

प्रमुख जिल्ला अधिकारी सेढाईँले २३औँ, जनता समाजवादी पार्टीका प्रदेश समन्वय समिति सदस्य नवीन राईले २०औँ, सशस्त्र प्रहरी नायब उपरीक्षक बमले १२औँ, भूमि आयोगका अध्यक्ष राईले छैटौँ र समन्य समिति प्रमुख राईले चौथोपटक रक्तदान गरेको बताउनुभएको छ । रासस

सोमबार, जेठ १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.