• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

कर्णालीको स्वास्थ्य क्षेत्र सरकारको प्रथामिकतामा : मन्त्री बस्नेत

  •  बिहिबार, भदौ १४, २०८० मा प्रकाशित

जुम्ला । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कर्णालीको समग्र स्वास्थ्य क्षेत्र सरकारको विशेष प्रथामिकतामा परेको बताउनुभएको छ ।

कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान जुम्लाको आज डायलायसिस सेवाको शुभारम्भ र स्किल ल्याब हस्तान्तरण कार्यक्रममा उहाँले भन्नुभयो, “कर्णाली आफँैमा बाहुमूल्य जडीबुटीको भरिपूर्ण ठाउँ पनि हो । आयुर्वेद औषधिलाई कर्णाली स्वास्थ्य प्रतिष्ठानले खोज, अनुसन्धानको काम गर्नुपर्छ ।” प्रतिष्ठानमा ब्लड बैंक स्थापनाका लागि मन्त्रालय आर्थिक सहयोग गर्न तयार रहेको स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपति बस्नेतको भनाइ छ ।

प्रतिष्ठानले स्वास्थ्य सेवालाई नतिजा आउने गरी काम गर्नुपर्ने भन्दै उहाँले प्रतिष्ठानबाट प्रदान गरिने स्वास्थ्य सेवामा जनतालाई राहत हुने गरी काम गर्न आवश्यक रहेको बताउनुभयो ।

“कर्णाली स्वास्थ्य विज्ञानलाई चाहिने भौतिक संरचनाको निर्माणमा आवश्यक बजेटको व्यवस्थापनसमेत गरिने छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य मन्त्रालयलाई चलायमान बनाउन लागिपरेको छु ।” अस्पतालमा दश प्रतिशत शय्या निःशुल्क कडाइसाथ लागू गरेर कार्यान्वयमा समेत आएको स्वास्थ्यमन्त्री बस्नेतले बताउनुभयो ।

कर्णाली प्रतिष्ठान पश्चिम नेपालको भरपर्दो अस्पताल भएकाले यसको थप स्तरोन्नतिका लागि बजेट आवश्यक रहेको सांसद कान्तिका सेजुवालले बताउनुभयो । स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र निःशुल्क बनाउन सरकारको ध्यान जान नसकेकोे प्रदेशसभा सदस्य देवेन्द्र शाहीको भनाइ थियो ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गैरीनन्द आचार्याले कर्णाली प्रतिष्ठानबाट प्रदान गरिने सेवा प्रवाहमा व्यापक जनगुनासो आउने गरेको भन्दै यहाँका सबै राजनीतिक दल, स्थानीय सरकारसँग सहकार्य र समन्वयमा प्रतिष्ठानले कमजोर भूमिका खेलेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले प्रचलित कानूनअनुसार उपलब्ध साधन स्रोतको प्रयोग गरी प्रतिष्ठानलाई आवश्यक बजेटको व्यवस्थापन गरिने बताउनुभयो ।

माथिल्लो कर्णालीका पाँच जिल्लालगायत बाजुरा, अछाम र जाजरकोटबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा लिन आउने गरेको प्रतिष्ठानको उपकुलपतिमा डा मङ्गल रावलले बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनले प्रतिष्ठानलाई स्किल ल्याब प्रदान गरेको प्रतिष्ठानले जनाएको छ । रासस

बिहिबार, भदौ १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.