• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ३३ मिनेट 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ५ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ५ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ५ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ५ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ८ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ९ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ११ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ११ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच

  •  शनिबार, असोज १३, २०८० मा प्रकाशित

जानकी (बाँके) । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । इप्रका बाँकेको आयोजना र कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आज एकदिने निःशुल्क स्वास्थ्य शिविरमा प्रहरी कर्मचरी एवं प्रहरी परिवारसहित भूपू प्रहरीको स्वास्थ्य जाँच गरिएको हो ।

चौबीसै घण्टा जनताको सुुरक्षामा खटिएका प्रहरी कर्मचारी आफ्नो स्वास्थ्य समस्याबारे अनभिज्ञ भएकाले प्रहरी कर्मचारीलाई निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी स्वास्थ्य जाँच गरिएको इलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताउनुभयो ।

प्रनाउ तिवारीले भन्नुभयो, “चौबीसै घण्टा जनताको सुरक्षामा खटिएर आफ्नो ड्यटी निभाउने प्रहरी आफ्नै स्वास्थ्य जाँचका विषयमा अनभिज्ञ भएकाले स्वास्थ्य शिविरको आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो, “आम नागरिकको सुरक्षा प्रभावकारी ढङ्गले पूरा गर्न प्रहरी स्वयं स्वस्थ रहन आवश्य छ ।”

प्रमुख अथितिका रूपमा रहनुभएका लुम्बिनी प्रदेश प्रहरी अस्पतालका निर्देशक एवं प्रहरी वरिष्ठ उपरीक्षक डा अमिनकुमार श्रेष्ठले प्रहरी कर्मचारी रातदिन जनताको सुरक्षाका लागि काम गर्दा आफ्नो स्वास्थ्य सुरक्षाका लागि सजग हुनुपर्ने बताउनुभयो । “जनताको सुरक्षार्थ खटिनका लागि सर्वप्रथम त प्रहरी स्वयं नै स्वस्थ्य हुन आवश्यक छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा भूतपूर्व प्रहरी कर्मचारी यामबहादुर गैरेले प्रहरीको स्वास्थ्य सुरक्षाका लागि ठूलो सहयोग पुग्ने बताउनुभयो । त्यसैगरी कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले प्रहरीको निःशुल्क स्वास्थ्य जाँचका लागि स्वस्थ्य शाखा सधैँ तयार रहेको बताउनुभयो ।

कोहलपुर नगरपालिका स्वास्थ्य शाखाद्वारा प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँचका लागि मेडिकल अधिकृतको टिम, स्टाफ नर्स, ल्याब टेक्निसियन उपलब्ध गराइएको थियो भने लुम्बिनी प्रदेश प्रहरी अस्पतालबाट विशेषज्ञसहितको टोलीले प्रहरीको स्वास्थ्य जाँचमा सहयोग गरेका थिए ।

प्रहरी कर्मचारीलाई कोहलपुर आँखा उपचार केन्द्रको सहयोगमा निःशुल्क आँखा जाँच गरिएको छ । त्यसैगरी उच्च रक्तचाप, मधुमेह, दाँतलगायत सामान्य स्वस्थ्य जाँचसमेत गरिएको छ ।

कोहलपुर इलाका प्रहरी कार्यालयको मातहतमा २२ वटा प्रहरी चौकी रहेको छ । जसमा दुई सय १६ प्रहरी कार्यरत छन् । आज भएको स्वास्थ्य जाँचमा प्रहरी कर्मचारी एवं भूतपूर्व प्रहरी, प्रहरी परिवारसँगै एक सय ६० जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो । रासस
Powered By Orson Infot

शनिबार, असोज १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.