• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • २ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ६ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ७ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ७ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ७ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ९ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १० घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १२ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

दुहबी नगरपालीका स्वास्थ्य सुधार क्षेत्रमा सुनसरीकै सर्वोत्कृष्ट घोषित

  •  सोमबार, कार्तिक १३, २०८० मा प्रकाशित

सुनसरी । २०७९/८० को बार्षीक सुचाङ्क सर्वेक्षण बाट सुनसरी जिल्लाको १२ वटै पालीका मध्ये दुहबी नगरपालीका प्रथम स्थान प्राप्त गर्न सफल भएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय सुनसरीले गरेको समिक्षा कार्यक्रमबाट दुहबी नगरपालीकाले स्वास्थ्य क्षेत्रमा गरेका बिभिन्न सुधारका कार्यक्रमहरु मार्फत सुचकहरुमा उत्कृस्ट हुदै प्रथम स्थान ओगट्न सफल भएको हो ।
दुहबी नगर क्षेत्रका स्वास्थ्य चौकीले दिइरहेको सेवा, सुविधा लगायतलाई मूल्यांकन गरी स्वास्थ्य कार्यालय सुनसरीले दुहबी नगरपालिकालाई सर्वोत्कृष्ट घोषणा गरेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले बताए । उनले सुनसरी जिल्लाका १२ वटै स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्रहरुको न्युनतम सेवा मापदण्डको मूल्यांकन गरिएको बताए ।

दुहबी नगरपालीकाले गरेको बार्षीक कार्यक्रम अन्तर्गत नगर प्रमुख स्वास्थ्य बीमा कार्यक्रम, पोषण बितरण तथा कुपोषण नियन्त्रण ,खोप, सुरक्षित मातृत्व लगायत दिगो बिकाश लक्ष्यमा आधारित सुचक र कार्यक्रम हरु मार्फत १०० प्रतिशत नतिजा निकल्दै जिल्लाकै प्रथम हुदै प्रशंसा पत्र प्राप्त गर्न सफल भएको दुहबी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छादारले जानकारी दिनुभयो ।

नगर प्रमुख गच्छादारले जनताको नजिकको स्वास्थ्य केन्द्रहरुलाई सबल बनाएर नागरिकको स्वास्थ्यको अधिकारलाई प्रत्याभूत गर्नका लागि स्वास्थ्य चौकीहरुले भूमिका निर्वाह गरिरहेको बताउँदै दुहबी नगरपालिका स्वास्थ्य साखाको अभ्यास सबैका लागि अनुकरणीय रहेको बताए ।

प्रमुख प्रशासकिय अधिकृत राजकुमार केसिले कुनै पनि काम सफल गराउन मुख्य नेतृत्वको भुमिकामा निर्भर हुने हुदा नगरप्रमुखको लिडरशिप स्मरणिय र उदाहरणिय रहेको प्रशंशा गर्दै स्वास्थ्य कर्मचारीहरुको योगदानको सदैब उच्च समान् रहने बताए ।

सोमबार, कार्तिक १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.