• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • २ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १५ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १९ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २० घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २० घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • २० घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २२ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ८. विपद्पछि सरुवा रोगको प्रकोप

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

शिक्षा र स्वास्थ्य राज्य मातहत ल्याइनु पर्छ : प्रदेश प्रमुख शेरचन

  •  आइतबार, पुष १५, २०८० मा प्रकाशित

नवलपरासी पश्चिम् । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले अहिले शिक्षा नीति समयानुकूल र व्यवहारिक नभएको बताउनु भएको छ । वैज्ञानिक शिक्षा नीति नै आजको आवश्यकता भएको उहाँले उल्लेख गर्नु भयो ।

केही व्यक्ति र स्वार्थगत समूहका कारण सदनमा लामो समयदेखि शिक्षा बिधयेक पास हुन नसकेको जिकिर गर्नु भयो ।पश्चिम् नवलपरासीको बर्दघाटमा रहेको राजा महात्मा पूर्णभद्र माविको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले शिक्षा र स्वास्थ्य राज्यको मातहतमा ल्याइनु पर्नेमा जोड दिनु भयो ।

“हामीले निर्वाचन प्रणालीलाई खर्चिलो बनायौ पैसाको प्रलोभनमा परेर निर्वाचन जित्ने परिपाटीले स्वार्थगत व्यक्ति सदनमा पुग्दा हरेक ऐनमा उनीहरूकै स्वार्थ बाधक बन्ने गरेको छ” उहाँले भन्नुभयो ।

पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्कनुमा पुरानो प्रणालीको शिक्षा प्रणाली रहेको बताउँदै शेरचनले राज्यले स्पष्ट शिक्षा नीति बनाउनु पर्ने बताउनु भयो । निजी शैक्षिक संस्था र स्वास्थ्य सस्थाहरु खुलिरहँदा सरकारले नागरिकको स्वास्थ्योपचारको जिम्मा लिनुपर्ने उल्लेख गर्नु भयो ।

फरक प्रसङ्गमा बोल्दै बोल्दै प्रमुख शेरचनले आफू स्वास्थ्य उपप्रधानमन्त्री रहँदा आर्थिक प्रलोभन देखाएर बार्गेनिङ गर्न आउनेहरूलाई बर्खास्त गरेको बताउनु भयो । देशमा भएका कलकारखाना र उद्योगधन्दाहरू बन्द हुँदा स्थानीय उत्पादन र कच्चापदार्थलाई प्रोत्साहन गर्न नसक्दा देशको आर्थिक अवस्था जटिल अवस्थामा पुगेको भन्दै उद्योगमैत्री वातावरण बनाइनुपर्ने धारणा ब्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले २०५८ मै राजतन्त्र समाप्त भइसकेकाले कसैले राजा फर्काउँछु भन्नू असम्भव रहेको बताउँदै कोही भ्रममा पर्न नहुने बताउनु भयो ।अहिलेकै संविधान र गणतान्त्रिक ब्यवस्थानै उत्कृष्ट भएकाले यसको कार्यान्वयनमा सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।

आइतबार, पुष १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.