• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • २ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ६ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ७ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ७ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ७ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १० घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ११ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १३ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

चितवन मेडिकल कलेजको १७ औं बार्षिकोत्सव सम्पन्न

  •  बुधबार, फागुन ०२, २०८० मा प्रकाशित

चितवन । चितवन मेडिकल कलेजले आफ्नो स्थापनाको १७ औँ वार्षिकोउत्सव विभिन्न रचनात्मक कार्यक्रम गरेर सम्पन्न गरेको छ । कलेजले आज भरतपुरस्थित कैलाशनगरमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले चितवन मेडिकल कलेजले स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहाँले सिएमसीले संस्थागत सामाजिक उत्तदायित्वअन्र्तगत आफ्नो सेवालाई ग्रामीण र विपन्न समुदायसम्म थप विस्तार गर्दै लैजानुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा भरतपुर अस्पताल विकास समितीका अध्यक्ष राजु पौडेलले कलेजले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ प्रयत्नहरु गरेर थप उचाइ लिएको भन्दै आगामी दिनको लागि सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

मेडिकल सिटीको रुपमा परिचित चितवनलाई थप अगाडि बढाउन सरकारी तवरबाट भूमिका खेल्न हरदम आफूहरु तयार रहेको अध्यक्ष पौडेलले बताउनुभयो । यस्तै चितवन मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष प्रा.डा हरिशचन्द्र न्यौपानेले सबैको पहल र सहयोगमा स्थापनाको १७ औँ वर्षसम्म आइपुगेको भन्दै सबैप्रति आभार व्यक्त गर्नुभयो ।
उहाँले चितवन मेडिकल कलेजको भविष्य आफ्ना विद्यार्थीहरुसँग जोडिएको बताउंँदै अनुशासन र मेहनेतका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा कलेजका प्रार्चाय प्रा.डा ममता तिवारीले शैक्षिक गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा शैक्षिक निर्देशक प्रा.डा गोपेन्द्र प्रसाद देव , अस्पताल निर्देशक प्रा.डा दयाराम लम्साल, भरतपुर महानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष युद्ध प्रसाद श्रेष्ठ , चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा , कलेजका शैक्षिक उपनिर्देशक अरुण कोइराला लगायतको सहभागिता रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा कलेजमा कलेजमा माघ २५ देखि फागुुन १ गतेसम्म सप्ताहव्यापी रुपमा आयोजना गरिएको थियो । कलेजले खेलकुद तथा सांस्कृतिक कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरेको थियो । साथै कार्यक्रममा कलेजका विद्यार्थीहरुले विविध साहित्यीक तथा साँस्कृतिक प्रस्तुती दिएका थिए ।

बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.