• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

रत्ननगरनगरपालिका र सिएमसीबीच सम्झौता : उपचारमा २० प्रतिशत,औषधिमा ७ प्रतिशत छुट

  •  सोमबार, फागुन ०७, २०८० मा प्रकाशित

चितवन । रत्ननगर नगरपालिका र चितवन मेडिकल कलेज (सिएमसी), भरतपुरबीच रत्ननगरवासीलाई स्वास्थ्य उपचारमा छूट दिने सहमति भएको छ ।
रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटा र चितवन मेडकल कलेजका निर्देशक डा. दयाराम लम्सालबीच रिफर भएका नगरक्षेत्रका बिरामीलाई २० प्रतिशत छूट दिने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता २०८० फागुन १ गतेदेखि २०८४ चैत मसान्तसम्म लागू हुनेछ ।
चितवन मेडिकल कलेजसँग सम्झौता भएसँगै रत्ननगर नगरपालिकाका ९० हजार नगरवासीले सबै किसिमका उपचार सेवामा २० प्रतिशत छूट पाउने भएका छन । साथै अस्पतालको फार्मेसीमा ७ प्रतिशत छूटमा औषधि पाउनेछन् ।

यसैगरी सिटिइभिटीअन्तर्गतको रोयल क्यान्सर इन्स्टिच्युटको पढाइमा नगरपालिकाका विद्यार्थीले नगरपालिकाको सिफारिसमा १० प्रतिशत छूट पाउने सम्झौतामा उल्लेख छ ।
सम्झौता पश्चात नगरप्रमुख सापकोटाले चितवन मेडिकल कलेजसँग भगिनी सम्बन्ध स्थापना भएसँगै उपचार सहुलियत कार्डको व्यवस्था गरी २० प्रतिशत छूटको सुविधा पाइने बताए ।
विपन्न नगरवासीको उपचारका लागि बकुलहर रत्ननगर अस्पतालमा स्वास्थ्य बिमा सुविधाका साथै असहाय तथा अशक्तका लागि ३० लाख रुपैयाँको उपचारकोषको व्यवस्था गरिएको बताउँदै स्वेच्छाले सिएमसीमा उपचार गराउनेका लागि २० प्रतिशत छूटको व्यवस्था गरिएको बताए । स्थानीय सरकारले जनताको हकहितका लागि सिएमसीसँग सम्झौता गरिएको उनको भनाइ थियो ।

स्वास्थ्य उपचारमा छूट दिने सम्झौता आदानप्रदान कार्यक्रममा नगर उपप्रमुख यादवप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, नगरप्रवक्ता कुलप्रसाद सापकोटा लगायतको सहभागिता रहेको थियो ।

सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.