• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • २ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

लायन्स क्लव अन्तराष्ट्रिय नेपालको बृहत नि:शुल्क स्वास्थ्य शिविरमा ३६७ जना लाभान्वित

  •  आइतबार, फागुन १३, २०८० मा प्रकाशित

चितवन । मानवीय सेवालाई उच्च प्राथमिकतामा राखी समाज सेवाको विभिन्न क्षेत्रलाई अगाडि बढाई रहेको लायन्स क्लव अन्तराष्ट्रिय नेपालको डिस्ट्रिक्ट ३२५ ”आर” कलस्टर ३ रिजन ८ देखि ११ र जोन १८ देखि २५ अन्तरगत रहेका ३३ वटा लायन्स क्लवहरुको सयुक्त आयोजनामा एकदिने बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं.१२ स्थित मोहन माध्यमिक विद्यालय परिषरमा आयोजित शिविर कार्यक्रममा करिब २० जना विभिन्न रोगका चिकित्सकहरुले सेवाग्राहीको स्वास्थ्य चेकजाँच गर्नुभएको हो ।

शिविर कार्यक्रममा मेडिकल टीमको नेतृत्व लायन्स अभियान्ता तथा वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.गंगा सापकोटाले गर्नुभएको थियो । शिविरमा डा. सापकोटा सहित वरिष्ठ चिकित्सक डा.हेमन्त गुप्ता,डा.महेन्द्र अग्रहरी,डा.गौरब न्यौपाने,डा.सरिता राना( गुरुङ),डा.नवराज लामिछाने,डा.शुनिल कुमार शाह,डा.कृष्ण रेग्मि,डा.पुष्पराज खनिया,डा.कमलेश शाह लगायतले ३६७ जना विरामीहरुको स्वास्थ्य जाँच गर्नुभएको हो ।

शिविर संयोजक तथा वरिष्ठ फिजिसियन डा.महेन्द्र अग्रहरीको अनुसार शिविरमा मधुमेह, दम, उच्च रक्तचाप, हाड्जोर्नी, नशा,स्त्री रोग, दाँत सम्बन्धि समस्या भएका विरामी देखा परेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले लायन्स क्लव अन्तराष्ट्रियले समाजमा गर्दै आएका सबैखाले गतिविधिबारे आफू जानकार रहेको बताउनु भयो । आगामी दिनमा प्रदेश स्वास्थ्य मन्त्रालय, लायन्स क्लव अन्तराष्ट्रिय संग सहकार्य गरि स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुलाई न्यून वर्गीय र सीमान्तकृत समुदाय बसोवास क्षेत्रसम्म लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्वगर्भनरद्धय लायन राजकुमार श्रेष्ठ, ला.राम प्रसाद भट्ट, गर्भनर ला.आर.एस. महत्तो, ला.नवराज सापकोटा,ला.कमल श्रेष्ठ,ला.प्रभाकर पण्डित,ला.लोकनाथ भट्ट,ला.अजामिन ढकाल,ला.रितु गिरी,ला.विनोद तिमिल्सिना ला.मोहन केसी लगायतको उपस्थिति रहेको थियो ।

आइतबार, फागुन १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.